रहेनन् कुलमान घिसिङका पिता !

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिताको कृपासिंह घिसिङकाे निधन भएको हो।

उनको गएराति ९६ वर्षको उमेरमा निधन भएको बताइएको छ। पारिवारिक श्रोतका अनुसार स्वर्गीय घिसिङको स्वयम्भूमा आजै अन्त्येष्टि गरिनेछ।

प्रकाशित : सोमबार, असार २२, २०७७०४:१०

सेनाको सम्मानसहित कोरोना सङ्क्रमितको शव व्यस्थापन !