टिमुर खाँदा फाइदै-फाइदा ,बचाउँछ यी ६ रोगहरुबाट !

काठमाडौ । सबैलाई थाहा छ ,टिमुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ । त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ ।आज हामी यही टिमुरको फाइदाहरुको बारेमा कुरा गदै छौ । हेर्नुस् ,टिमुरले यस्तो रोगहरु निको पार्छ ।

१. टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।

२. टिमुरले दाँत दुखेको निको पार्ने ,शक्ति दिने ,जरो, अजिर्ण, हैजा आदी समस्याहरुबाट मुक्ति दिन्छ ।

३. टिमुर आँखा कम देख्नहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ ।

४. टिमुरले हात खुट्टा मर्किएको , टाउको दुखेको र पिनास पनि निको पार्छ ।

५.टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।

६. टिमुरले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७१५:१६

गुन्द्रुक स्वाथ्यको लागी अति नै लाभदायक, यस्ता छन् ६ फाइदाहरु !