यदि तपाईंको कम्मर पनि यस्तो छ भने सम्झनुस् तपाई भाग्यमानी हो !

गलामा डिम्पल परेको सबैलाई मन पर्छ| तर के तपाईंलाई थाहा छ त कम्मरमा डिम्पल छ भने के हुन्छ| निकै कम मानिसको मात्रै कम्मरमा डिम्पल हुन्छ| यो एउटा शुभ लक्षण मानिन्छ| कम्मरमा हुने डिम्पललाई ‘डिम्पल अफ भिनस’ वा ‘डिम्पल अफ अपोलो’ पनि भनिन्छ| प्राय: यो महिमामा हुन्छ| यस्ता मनिलाका अनुहार तथा शरीरको छाला सुन्दर र मुलायम हुन्छ| साथै यी महिला शारीरिक सम्पर्कको क्रममा चरम सुख तथा आनन्द प्राप्त गर्छन्| यिनीहरुको रक्तसंचार पनि राम्रोसँग हुन्छ भन्ने मानिन्छ|

शल्यक्रिया

कतिपय मानिस शल्यक्रिया गरेर आफ्नो अनुहारमा डिम्पल बनाउँछन्| तर यो कुरा कम्मरको सम्बन्धमा असम्भव छ| यो शरीरको यस्तो भाग हो जहाँ शल्यक्रिया गरेर डिम्पल पार्नु असम्भव हुन्छ|

आनुवंशिक

यो केवल केहि महिलाहरूमा आनुवंशिक रूपमा देखा पर्दछ।  यदि उनीहरूको परिवारमा दुबै वा आमा वा बुबामध्ये कसैको  डिम्पल छ भने, बच्चामा हुने सम्भावना बढ्छ।

शरीरको प्रकार 

 

कम्मरमा डिम्पल हुने मानिस प्राय: दुब्लो पातलो किसिमका हुन्छन्, जसको कारणले गर्दा नै डिम्पल देखिन्छ| यो पनि सम्भव छ कि त्यहि मानिस मोटो भएपछि त्यो डिम्पल नदेखिन पनि सक्छ|

व्यायाम 

यो डिम्पल व्यायाम गरेर फिट, दुब्लो भएर पाउछु भनेर सोच्नु भएको छ भने यो गलत हो| डिम्पल पर्नु भनेको दुई हड्डी बीचको जोड़को स्थिति हो| त्यसैले व्यायाम गरेर यो प्राप्त गर्न सकिदैन|

प्रकाशित : बिहिबार, साउन ०८, २०७७१६:४८

किन महिलाको नाभि मानिन्छ कामुक ? जान्नुहोस् !