मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन शुभ रहनेछ।| मानसिक कार्यभार अधिक हुनेछ। मानसिक तथा शारीरिक स्फूर्तिको महशुस हुनेछ।आर्थिक लाभ प्राप्त हुनेछ। सेवा-पुण्यका कार्यमा मन लाग्नेछ। मनमा परोपरी तथा सदभावनाको भाव उत्पन्न हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको लागि यस दिन शुभ फलदायी रहनेछ।| परिश्रम अनुसार सफलता प्राप्त हुनेछ। विद्यार्थी वर्गको पढाईमा रुचि बढ्नेछ र सफलता प्राप्त हुनेछ। नयाँ सम्बन्धमा सदभावना बढ्नेछ। तपाईंको वाणीबाट मानिस निकै प्रभावित हुनेछन्। स्वास्थ्यमा भने सावधान रहन जरूरी छ|
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ। शारीरिक तथा मानसिक थकानको महशुस हुनेछ। व्यर्थको झगडाबाट टाडै रहनुहोला।। खर्च बढ्नाले आर्थिक पक्ष कमजोर हुनेछ। पानीबाट टाढा रहनुहोला। स्वास्थ्यमा समस्या आउनाले कर्यक्षेत्रमा असर पर्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन आनन्दमय रूपले बित्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय निकै शुभ रहेको छ। मित्रजन तथा आफन्तसँगको भेटले मन प्रशन्न रहनेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। कर्यक्षेत्रमा पनि विशेष लाभ मिल्नेछ। शत्रु पराजय हुनेछन्। शारीरिक तथा मानसिक प्रफूल्लाताको महशुस गर्नुहुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन मिश्रीत फलदायी रहनेछ। परिवारका साथ सुखमय र आनन्दमय समय बित्नेछ। परिवारबाट भरपूर सहयोग मिल्नेछ। आय भन्दा व्यय बढि हुँदा आर्थिक पक्ष कमजोर हुनसक्छ। तपाईको बोलीले सबै प्रशन्न हुनेछन्। शारीरिक तथा मानसिक स्वास्थ्य सामान्य रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन शुभ रहनेछ। पारिवारिक जीवनमा उल्लासमय वातावरण कायम रहनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना रहेको छ। यात्राको योग बन्ने देखिन्छ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। वैचारिक रूपमा समृद्धि बढ्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ। मानसिक तथा शारीरिक अस्वस्थताको अनुभव हुनेछ। आफ्नो क्रोध तथा वाणीमा भने संयम राख्न जरूरी छ। आयमा भन्दा व्ययमा वृद्धि हुनेछ। कर्यक्षेत्रमा अपेक्षा गरे जस्तो सफलता मिल्ने देखिँदैन।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन फलदायी रहनेछ। मित्रजनको साथ भेट हुनेछ साथै घुम-फिर गर्ने मौका मिल्नेछ। कर्यक्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ। उच्च पदाधिकारी तपाईंको कार्यबाट प्रशन्न रहनेछन्। दाम्पत्य जीवनमा वातावरण आनन्दमय रहनेछ। सहि ठाउँमा खर्च हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। नयाँ कार्य सुरु गर्न समय शुभ रहेको छ। व्यापार व्यवसायमा विस्तार हुनेछ। कर्यक्षेत्रमा उच्च पदाधिकारी प्रशन्न हुनेछन्। पदोन्नतीको योग छ। शारीरिक तथा मानसिक स्वास्थ राम्रो रहनेछ। सामाजिक मान-सम्मान बढ्नेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन मिश्रीत रहनेछ। साहित्य तथा लेखन क्षेत्रम रुचि बढ्नेछ। यात्राको योग बन्नेछ। शारीरिक तथा मानसिक थकानको महशुस हुनेछ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। व्यर्थको खर्च बढ्नाले आर्थिक पक्ष कमजोर हुनेछ। विरोधी तथा शत्रुसँग सावधान रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ। मानसिक तथा शारीरिक अस्वस्थताको महशुस हुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ। मनमा नकारात्मक विचार आउनेछ| अनैतिक कार्यबाट टाडै रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंको लागि यस दिन शुभ रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। कला तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। मित्रजनसँग भेटघाट गर्ने साथै रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ।

