ग्रहचक्रमा हुने परिवर्तनका कारण आज र भोलि यी राशिलाई धेरै लाभ !

ज्योतिषका अनुसार ग्रहको नक्षत्रको चाल अनुसार प्रत्येक व्यक्तिको जीवन राम्रो वा नराम्रो हुन्छ। जब व्यक्तिको समय राम्रोसँग गइरहेको छ, तब यो भनिन्छ कि त्यो व्यक्तिको ग्रह नक्षत्रहरूले राम्रो गरिरहेका छन्। त्यहि समयमा, जब उसको जीवनमा समस्याहरू बढ्न थाल्छन्, तब एक व्यक्तिको ग्रह नक्षत्रहरू एकदम नराम्रो समयमा हुन्छन्। ज्योतिषका अनुसार, समय-समयमा सबै ग्रहहरू एक राशिदेखि अर्कोमा केहि अन्तरालसम्म यात्रा गर्छन्। ग्रहहरूको आवागमनमा परिवर्तनले सबैराशिका मानिसको जीवनलाई प्रभाव पार्छ। १ अगस्टमा धन र सुखको प्रतिक मानिने शुक्र ग्रहले राशि परिवर्तन गर्दैछ। शुक्र अगस्ट १ मा मिथुन राशीमा प्रवेश गर्नेछ। बिहान ५ बजेर ३० मिनेट जाँदा शुक्र वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ। यस पछि, बुध ग्रहको २ अगस्टमा कर्कट राशिमा गोचर परिवर्तन हुँदैछ। एक दिनको अवधिमा दुई ग्रहहरूले राशि परिवर्तन गर्नु केहि राशिका लागि लागि धेरै शुभ हुनेछ।

मेष राशि 

आर्थिक स्थितिमा सुधार आउनेछ| अधुरा कार्य सफलतापूर्वक पूरा हुनेछ|

वृष राशि 

कुनै कारणले रोकिएको धन प्राप्ति हुने देखिन्छ| कर्यक्षेत्रमा नयाँ अवसर मिल्ने सम्भावना रहेको छ|

मिथुन राशि 

शुक्र राशिको मिथुनमा गोचर हुनु यस राशिको लागि सामान्य रहनेछ| स्वास्थ्यमा समस्या आउन सक्छ|

कर्कट राशि 

शत्रुसँग सावधान रहन जरूरी छ| आयमा वृद्धि हुने सम्भावना छ| सामान्य दुर्घटना हुनसक्छ, सतर्क रहनुहोला|

सिंह राशि 

परिवारमा मनमुटावको स्थिति सिर्जना हुने देखिन्छ| आयमा वृद्धि हुनेछ|

कन्या राशि 

साथी-भाईबाट भरपूर सहयोग प्राप्त हुनेछ| सरकारी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने देखिन्छ|

तुला राशि 

मानसिक तनाब बढ्न सक्छ| धार्मिक कार्यमा रुचि बढ्नेछ|

वृश्चिक राशि 

कानुनी मामलामा फस्न सकिन्छ, सतर्क रहनुहोला| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर हुनेछ|

धनु राशि 

आयको स्रोत बढ्नेछ| घरमा मांगलिक कार्यको आयोजना हुने सम्भावना रहेको छ| पैतृक सम्पतिबाट लाभ मिल्न सक्छ|

मकर राशि 

स्वस्थ्यमा समया आउन सक्छ| कुनै पनि कार्य गर्नको लागि धैर्यको जरूरी छ| समय पहिलाको भन्दा बढ्नेछ|

कुम्भ राशि 

पदोन्नतिको योग रहेको छ| नयाँ कार्य सुरु गर्नको लागि यो समय निकै शुभ हुनेछ| कर्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ|

मीन राशि 

तपाईंको लागि यो समय निकै शुभ रहेको छ| नयाँ कार्य सुरु गर्न सक्नुहुन्छ| आयमा वृद्धि हुने देखिन्छ|

प्रकाशित : शनिबार, साउन १७, २०७७०४:५२

यी ४ राशिका महिलामा हुन्छ ‘बेस्ट मदर’ बन्ने गुण !