चल्तीका नायिकाहरु भन्दा पनि सुन्दर र बोल्ड छन् यी खतरनाक भिलेनका श्रीमतीहरु !

एजेन्सी – खलनायक बिना फिल्महरु अपुरो हुने गर्छ । भिलेनहरु फिल्मको मूख्य पात्र मानिन्छन् । खलनायक बिनाको फिल्महरु त्यति रमाईलो हुदैंन । फिल्ममा भिलेनहरुले सधैं हिरोको लागि सुन्दर हिरोइनहरु गुमाउने गर्छन् । तर रियल लाईफमा यीनीहरुका पत्नीहरु असाध्यै सुन्दर छन् । सुन्दरतामा यी भिलेनका पत्नीहरु नायिकाहरुलाई पनि पछि पर्ने गर्छन्।

फ्रेडी दारूवाला-क्रिस्टल भरियाभा

बलिउडमा खासै अभिनयको मौका नपाएका फ्रेडी दारूवालाले चलचित्र “होलिडे”मा एक आतंकवादीको भूमिका निभाएका छन्। उनको पत्नीको नाम क्रिस्टल भरियाभा रहेको छ। उनी कुनै पनि नायिका भन्दा कम रहेकी छैनन्।

नील नितिन मुकेश- रुक्मिणी सहाय

नायक बन्न लायक देखिने नील नितिन मुकेशले प्राय खलनायकको भूमिकामा देखिने गर्छन्। उनी बलिउडका राम्रो देखिने कलाकारहरुमा पर्छन्। उनले २०१४ मा रुक्मिणी सहायसँग विवाह गरेका थिए। रुक्मिणी सहाय पनि सुन्दरतामा नायिकाहरुलाई टक्कर दिने गर्छिन्।

अरुणोदय सिंह-रुक्मिणी सहाय

अरुणोदय सिंह आफ्नो अभिनयको कारण चर्चामा हुने गर्छन्। उनले धेरै चलचित्रमा खलनायकको रुपमा काम गरिसकेका छन्। उनको श्रीमती लीआना एल्टन रहेकी छिन्। उनको श्रीमती लीआना एल्टन सुन्दरतामा कोहि नायिका भन्दा पनि कमि रहेकी छैनन्।

निकितिन धीर-कृतिका सेंगर

बलिउडका धेरै चलेका चलचित्रहरुमा दमदार खलनायकको रुपमा काम गरिसकेका निकितिन धीर आफ्नो अभिनय मात्र नभई उँचो कदको लागि पनि चर्चित रहेका छन्। उनको श्रीमती कृतिका सेंगर एक टिभी अभिनेत्री रहेकी छिन्। उनी यती सुन्दर छिन् कि उनी धेरै नायिकालाई पछि पार्छिन्।

प्रकाशित : आइतबार, साउन १८, २०७७०९:३२

सुन्दर र बोल्ड हुँदा पनि बलिउडमा चल्न सकेनन् यी नायिकाहरु, अहिले गर्छन् यस्तो काम !