अभिनेता सुशांत सिंह राजपूतको मृत्युलाई लिएर नयाँ खुलासा भईरहेको छ । सुशान्तको एक्स असिस्टेंट, जिम ट्रेनरदेखि नोकर र बडीगार्डसम्मले उनको मृत्युलाई लिएर कैयौँ खुलासा गरिसकेका छन्। हाल सुशान्तको डेथबडी लिएर जाने एम्बुलेन्सको ड्राइभरको बयान आएको छ। एम्बुलेन्सको चालक अनुसार सुशान्तको डेथबडी स्ट्रेट थिएन। उनको खुट्टा घुमेको थियो र उनको अनुहारमा धेरै निशान थिए। यसका साथै उनको बडी निलो भईसकेको थियो। यो कुरा चालकले बडी राख्ने बेला याद गरेका थिए।
एम्बुलेन्स चालकको अनुसार उनले पहिले पनि निकै सु-साइड गरेकाहरुको बडी देखेका थिए तर सुशान्तको बडी जुन हालतमा थियो त्यो सु-साइड केस हैन। चालकले यो पनि भने कि उनले पुलिसको दबावको कारण धेरै कुरा भन्न मिल्दैन । यधपी उसले यो भनेकी जब उनी पुलिस टीमसंग सुशान्तको रुममा थिए तब सुशान्तको बडी कुन अवस्थामा थियो। उनको अनुसार सुशान्तलाई झु-न्ड्याईएको थियो। सुशान्त झु-न्डिएको बेला उनको खुट्टा र पलंग बीच निकै कम दुरी रहेको थियो । उनले झु-न्डिएको भएपनि उनको खुट्टामा चोट कसरी आयो। यधपी फरेंसिक रिपोर्टमा सुशान्तको घाटीमा भएको निशान त्यही कपडाको हो जसमा उनले १४ जुनमा झु-न्डिएर आ’त्मह-त्या गरेका थिए।