सुशान्त सिंह राजपूत केसमा एम्बुलेन्स चालकले गरे यस्तो खुलासा!

अभिनेता सुशांत सिंह राजपूतको मृत्युलाई लिएर नयाँ खुलासा भईरहेको छ । सुशान्तको  एक्स असिस्टेंट, जिम ट्रेनरदेखि नोकर र बडीगार्डसम्मले उनको मृत्युलाई लिएर कैयौँ खुलासा गरिसकेका छन्। हाल सुशान्तको डेथबडी लिएर जाने एम्बुलेन्सको ड्राइभरको बयान आएको छ। एम्बुलेन्सको  चालक  अनुसार सुशान्तको डेथबडी स्ट्रेट थिएन।  उनको खुट्टा घुमेको थियो र उनको अनुहारमा धेरै निशान थिए।  यसका साथै उनको बडी निलो भईसकेको थियो।  यो कुरा चालकले बडी राख्ने बेला याद गरेका थिए।

एम्बुलेन्स चालकको अनुसार उनले पहिले पनि निकै सु-साइड गरेकाहरुको  बडी देखेका थिए तर सुशान्तको बडी जुन हालतमा थियो त्यो सु-साइड केस हैन। चालकले यो पनि भने कि उनले पुलिसको  दबावको  कारण धेरै कुरा भन्न मिल्दैन ।  यधपी उसले यो भनेकी जब उनी पुलिस टीमसंग सुशान्तको रुममा थिए तब सुशान्तको बडी कुन अवस्थामा थियो। उनको अनुसार सुशान्तलाई झु-न्ड्याईएको थियो।  सुशान्त झु-न्डिएको  बेला उनको खुट्टा र  पलंग  बीच निकै कम दुरी रहेको थियो । उनले झु-न्डिएको भएपनि उनको खुट्टामा चोट कसरी आयो।  यधपी  फरेंसिक रिपोर्टमा सुशान्तको घाटीमा भएको निशान त्यही कपडाको हो जसमा उनले १४ जुनमा झु-न्डिएर आ’त्मह-त्या  गरेका थिए।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७०९:५३

कोरोना कहरका बीच देशभर यसरी मनाइदैछ ‘श्रीकृष्ण जन्माष्टमी’ ! [फोटो फिचर]