राति सुत्दा देखिने यी सपनाहरु हुन्छन निकै अशुभ, गर्छ ग’म्भीर बिरामीको संकेत!

सपना र निद्राको आपसमा गहिरो र पुरानो सम्बन्ध छ। जब एक व्यक्ति निदाउँछ ऊ आफ्नो वास्तविक व्यक्तित्व छोडेर कल्पनाको संसारमा हराउँछ। वास्तवमा त्यसैलाई सपनाको संसार भनिन्छ। निद्राको समयमा कस्तो प्रकारको सपना देखिन्छ भन्ने बारेमा केही भन्न सकिदैन। तर सपनाहरुले भविष्यमा हुने केहि कुरालाई संकेत गर्छ।

केहि सपनाहरुले पैसाको फाइदाको बारेमा संकेत दिन्छ भने केहि सपनाले प्रेम सम्बन्धको बारेमा संकेत दिन्छ। यस्तै केहि सपनाहरु यस्ता पनि हुन्छन् जसले मानिसलाई संकेत दिन्छ कि कोहि भविष्यमा नराम्रोसँग बिमारी हुन सक्छ वा ठुलै रोग लाग्न सक्छ।

सपनामा आफैँ यस्ता काम गरेको देखियो भने?

 

यदि तपाईंले सपनामा तेल, दूध, दही, घिउ आदिले मालिश वा सेवन गरेको देख्नुभयो भने यसको संकेत यो हुन्छ कि तपाईंलाई चाँडै नै ग-म्भीर रोग लाग्न सक्ने सम्भावना छ। यदि तपाईलाई यस्तो सपना आयो भने  तपाईले  चिकित्सकसँग आफ्नो जाँच गर्नु जरूरी हुन सक्छ ।

यस्तो सपना देखेपनि बिमारी हुन सक्नेछ:

सपनामा, यदि कुनै व्यक्तिले रातो चन्दन लगाएको देखिन्छ वा नुहाइरहेकी आइमाईलाई अँगालोमा रहेको देखिन्छ वा कसैलाई हाँस्दै-गाउँदै गरेको देख्छ भने त्यो व्यक्ति ग-म्भीर रोगको शिकारमा पर्न सक्छ। यस बाहेक, यदि तपाईले आफ्नो सपनामा भ-यानक आकार भएका  व्यक्ति देख्नु भयो भने तपाई बिरामी पर्न सक्नुहुन्छ।

सपनामा  भिक्षु देखियो भने ? 

सपनामा, यदि तपाईले जटाधारी भिक्षुलाई देख्नुभयो, तपाईको शरीरका अंगहरूमा घाँस उम्रिएको देख्नु भयो, आफ्नो शरीरमा दुध र महको लेप प्रयोग गरेको देख्नुभयो भने  निकट भविष्यमा बिरामी हुन सकिने संकेत हो ।

सपनामा स्त्री देखियो भने ? 

सपनामा, यदि तपाईले कुनै महिलालाई कालो लुगा लगाउँदै गरेको देख्नुभयो वा कुनै महिलाले मानिससँग सम्बन्ध राख्दै गरेको देख्नु भयो भने तपाई निकै सतर्क हुन पर्छ। किनभने यो नराम्रो संकेत हो र यस्तो सपना देखेमा भविष्यमा आफ्नो शरीरमा केही रोगहरू देखा पर्न सक्छ।

निकै नराम्रो हुन्छ यस्ता सपना 

यदि तपाईले  सपनामा कसैले नङ वा कपाल का-टेको देख्नुभयो भने यसले भविष्यमा आउने नराम्रो समयलाई संकेत गरेको बुझ्नुपर्छ। त्यस्तै, सपनामा पानी वा जलाशय देख्नु पनि शुभ मानिदैन। यस्तो सपनाले निकट भविष्यमा देखा पर्ने ग-म्भीर रोगहरुलाई संकेत गर्छ।

सपनामा सर्प देखियो भने क हुन्छ त ? 

सपनामा सर्प , बाँदर वा भालु इत्यादि देख्नु भनेको निकट समयमा देखा पर्न सक्ने रोगहरुलाई संकेत हो। यस्तै, सपनामा रोइरहेकी महिला वा केटी देख्नु पनि धेरै अशुभ संकेत हो। यस्तोमा तपाईको घरमा ठूलो समस्या हुन सक्छ वा तपाईं ग-म्भीर रूपमा कुनै रोगबाट ग्रस्त हुन सक्नुहुन्छ।

प्रकाशित : बुधबार, साउन २८, २०७७१२:५२

यी ३ राशी भएका व्यक्तिले पाउँछन् सधै भाग्यको साथ !