घरको सुख-शान्तिको लागी बिहिबार भुलेर पनि नगर्नुहोस यी ३ काम!

बिहिबारको दिन बृहस्पतिको दिन हो । धार्मिक मान्यताअनुसार, बृहस्पति देवताहरुको गुरु हुन् ।  उनी  ज्ञान, नैतिक र धार्मिक कर्म, संतान, वृद्धिको कारक हुन्। देवगुरुको आशीर्वाद पाउनको लागि यस दिन केराको वृक्षलाई पुजिन्छ। साथै यस दिन मान्छेहरु विष्णु भगवानको आराधाना पनि गरिन्छ। धार्मिक शास्त्र अनुसार बिहिबार केहि कार्य यस्तो पनि हुन्छ जुनलाई गर्नको लागि  देवगुरु बृहस्पति कमजोर हुन्छन् । यो कार्य यस प्रकारको छ –

कपाल का-ट्नु

धार्मिक शास्त्र अनुसार ज्योतिषले  बृहस्पतिलाई महिलाको कुंडलीमा श्रीमान र सन्तानको  कारक मान्छन्  । बिहिबार महिलाहरुले आफ्नो टाउको धुनु हुदैन। यसका साथै कपाल पनि का-ट्नु हुदैन। यदि उसले यस्तो गरिन् भने उनको जन्मकुंडलीमा बृहस्पति कमजोर हुन्छ जसकारण दाम्पत्यजीवनमा समस्या आउँछ। श्रीमान वा श्रीमतीको उन्नति पनि रोकिन्छ।

नङ

बिहिबारको  दिन नङ र दारी पनि का-ट्नु हुदैन। किनकि शास्त्रमा यस्तो पनि भनिन्छ कि जो व्यक्ति यस्तो गर्छन् उनलाई  देवगुरू बृहस्पति शुभ फल प्राप्त हुदैन। व्यक्तिको  आयुमा पनि यसको नकारात्मक असर पर्छ।

केरा

बिहिबारको दिन केराको सेवन गर्न हुदैन। यस दिन केराको वृक्षको पुजा हुन्छ। यसका साथै बिहिवारको दिन घरमा अधिक तौल भएको कपडा , सामान , घरलाई धुने वा पुछ्ने , घरको सदस्यलाई  शिक्षा, धर्म आदिको  शुभ प्रभावमा  कमी आउछ।

दियो

बिहिबार केराको वृक्षको जरामा पानी हाल्नु र शुद्ध घिउको दियो बालेर गुरुलाई १०८ नामको उच्चारण गर्नु राम्रो हुन्छ । यस्तो गर्नाले जीवनसाथीको खोजी  छिट्टै पूर्ण हुन्छ। विवाहमा आएको अड्चन पनि टाढा हुन्छ।

पहेलो वस्त्र

बृहस्पति देवलाई पहेलो रङ अति प्रिय लाग्छ । पहेलो रङ पिताम्बरको धारण  हुन्छ  । त्यसैले पुजामा बेसारको उपयोग गरिन्छ । बिहिबारको दिन केसर पहेलो चन्दन वा बेसार दान गर्नु निकै राम्रो हो। यसले घरमा सुख शान्ति आउछ।

प्रकाशित : शुक्रबार, साउन ३०, २०७७०८:१०

भोलि शनिबारको दिन यी सामग्रीले गर्नुहोस शनिदेवको पूजा, हट्नेछ शनि दोष!