कमाइको मामलामा यी हिन्दी डब १० दक्षिण भारतीय चलचित्रले मच्चाएका थिए तहल्का !

एजेन्सी- पछिल्लो केहि वर्षहरु देखि दक्षिण भारतीय चलचित्रहरुले बलिउडलाई टक्कर दिन थालेको छ। दक्षिण भारतीय क्षेत्रका स्थानीय भाषामा बनेका चलचित्रहरुलाई हिन्दिमा डब गरेर रिलिज गर्न थालिएको छ। जसकारण दक्षिण भारतीय चलचित्रहरुले राम्रो कमाइ गरिरहेका छन्।

यसरी हिन्दिमा डब गरेर रिलिज गरिएका धेरै चलचित्रहरुले राम्रो कमाइ गर्ने मात्र नभई राम्रो प्रसंशा समेत बटुल्ने गरेका छन्। सबै भन्दा धेरै कमाइ गर्न सफल हिन्दि डब दक्षिण भारतीय चलचित्रहरु निम्न उल्लेखित छन्।

को जी एफ – ४२ करोड भारतीय रुपैंया

हालसालै रिलिज गरिएको यस चलचित्रले राम्रै प्रसंशा बटुल्यो। यो चलचित्रले शाहरुख खानको “जिरो” लाई समेत टक्कर दिएको थियो। बहुबाली जस्तै यो चलचित्रको अर्को सिक्वेलले धेरै राम्रो कमाइ गर्ने पनि आकलन गरिएको छ।

बाहुबली: द कन्क्लुजन- ५०० करोड भारतीय रुपैंया

 2. 0 – १८८ करोड भारतीय रुपैंया

बाहुबली- १२५ करोड भारतीय रुपैंया

रोबोट- २२ करोड भारतीय रुपैंया

विश्वरूपम- १९ करोड भारतीय रुपैंया

आई (I)- १८ करोड भारतीय रुपैंया

बोम्बे- १३ करोड भारतीय रुपैंया

हिन्दुस्तानी- ११ करोड भारतीय रुपैंया

शिवाजी: द बोस- ८ करोड भारतीय रुपैंया

प्रकाशित : शनिबार, भदौ ०६, २०७७११:५३

पहिला एक-अर्का बिना बाँच्नै सक्दैनथे, अहिले छन् सबै भन्दा ठूला दुश्मन !