कोरोना नियन्त्रणमा सहयोग पुर्याउन सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान !

eQmk'/, !* ebf}M ;f+;b a:g]taf6 ;'/IffsdL{nfO{ ;fFrf] k|bfg sf]le8–!( sf] /f]syfd tyf lgoGq0fsf] nflu ;xof]u k'¥ofpg] p2]Zon] k"j{dGqL tyf k|ltlglw;efsf ;f+;b dx]z a:g]t a'waf/ u'08' k|x/LnfO{ cfˆgf] lghL df]6/;fOsnsf] ;fFrf] k|bfg ub}{ . tl:a/ M /d]z lu/L÷/f;;

भक्तपुर – कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुर्याउने उद्देश्यले पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत बुधबार गुण्डु प्रहरीलाई आफ्नो निजी मोटरसाइकलको साँचो प्रदान गर्दै । तस्बिर ः रमेश गिरी÷रासस

उनले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गरे।

सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याए ।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०६:४६

राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर घटनास्थल नपुगी फर्कियो !