मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यमा समस्या आउनसक्छ। आफन्तजनसंग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। मानसिक तनाब बढ्नेछ। धर्म-कर्मको क्षेत्रमा धन खर्च हुने देखिन्छ। कुनै पनि क्षेत्रमा पूँजी निवेश गर्नु अघि सोच बिचार गर्नुहोला। आर्थिक समस्याले सताउन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आयका स्रोत बढ्नेछन्। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। यात्राको योग बन्नेछ। स्त्री वर्गबाट विशेष लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक तथा मानसिक रूपले स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना छ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। पदोन्नतीको योग रहेको छ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहेनछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
धर्म कर्ममा मन लाग्नेछ। धार्मिक यात्राको योग बन्नेछ। शारीरिक तथा मानसिक रूपले प्रफुल्ल रहनुहुनेछ। भाग्य वृद्धिको योग रहेको छ। कार्यक्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। भाई-बहिनीसंग सुमधुर सम्बन्ध रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यमा समस्या आउनसक्छ। खान-पानमा विशेष ध्यान राख्नुहोला। अत्यधिक खर्च हुँदा आर्थिक समस्याले सताउन सक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। सामाजिक तथा सार्वजनिक जीवनमा मान-प्रतिष्ठा बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। यात्राको योग बन्ने देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारका साथ आनन्दमय समय बित्नेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ। आवश्यक कार्यमा धन खर्च हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। शुभ समाचार मिल्ने देखिन्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्यमा समस्या आउनसक्छ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहन सक्छ। मानहानि हुने सम्भावना रहेको छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। विद्यार्थी वर्गको लागि समय शुभ रहेनछ। आर्थिक आयोजना सफलतापूर्वक सम्पन्न हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक तथा मानसिक स्फूर्तिको अभाव रहनेछ। परिवारमा मनमुटावको अवस्था आउनसक्छ। आमाको स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला। सामाजिक मान-सम्मानमा आँच आउनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दैनिक कार्यमा अनुकूल परिस्थिति निर्मित हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। प्रिय व्यक्तिसँग भेट हुँदा मन प्रशन्न रहनेछ। नयाँ कार्य आरम्भ गर्न दिन अनुकूल छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। खर्चमा वृद्धि हुनेछ। कर्यक्षेत्रमा विशेष सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। विद्यार्थी वर्गको लागि समय त्यति अनुकूल नरहला। धनहानि हुनसक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
घरमा धार्मिक तथा मांगलिक कार्यको आयोजना हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि शुभ दिन रहेको छ। स्वादिष्ट एवम उतम भोजनको अवसर मिल्नेछ। यात्राको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। मित्रसँग रमणीय भेटघाट हुनेछ।