सुशांत सिंह राजपूत केसमा ड्र-ग्स केस बाहिरिएपछि बलिउड इंडस्ट्रीमा तहल्का मच्चिएको छ। यस केसमा मुख्य आरोपीको रुपमा अभिनेत्री रिया चक्रवर्तीलाई गिराफ्तार गरिएको छ। अहिले यस लिस्टमा शर्लिन चोपडाको नाम पनि जोडिएको छ। जसले बलिउडमा फैलिएको ड्र-ग्स र्याकेटलाई लिएर खुलासा गरिन्। शर्लिन चोपड़ाले आफ्नो इंस्टाग्राम अकाउंटमा एक भिडियो शेयर गरेकी छन्। जुनमा उनी योगा पोजमा रहेकी छिन्। भिडियोमा शर्लिन आफ्नो फिटनेसको राज बातईरहेकी छन्। तर आफ्नो क्याप्शन मार्फत चर्चामा आएकी छन्।
फिटनेस भिडियोको क्याप्शनमा शर्लिन चोपडाले लेखेकी छन् , म चेन स्मो’कर थिए। अक्टूबर २०१७ मा मैले स्मो’किंग छोडेकी थिए। म सोशल ड्रिंकर थिए ‘। ड्र’गको कुरा गर्दै शर्लिनले लेखिन् ,”-ड्रग्सबाट मैले दुरी बनाएकी छु। इंडस्ट्रीवाला पार्टीमा बोलाएर ट्रेमा ड्र-ग्स अफर गर्छन्। शर्लिनको क्याप्शनले यो कुरा पुष्टि हुन्छ कि बलिउड पार्टीमा ड्र-ग्सको सेवन हुन्छ। साथै नयाँ स्टार्सलाई यो लिने दवाब हुन्छ।
बलिउडमा फैलिएको ड्र’ग र्याकेटलाई लिएर रिया चक्रवर्तीको तर्फ कैयौँ खुलासा भएको छ ।जानकारीको अनुसार रियाले ड्र-ग्स सेवन मामिलामा २ बलिउड अभिनेत्री र ३ फेशन डिजाइनरको नाम लिईएको छ। शर्लिन चोपडाले पहिले बलिउडमा फैलिएको कास्टिंग काउचको पनि पर्दाफाश गरिसकेकी छन्। अभिनेत्रीले बताएकी थिइन् कि एक सानो रोल पाउनको लागि एउटा केटीले के-के गर्नुपर्छ।