मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको लागि यस दिन मिश्रित फलदायी रहने देखिन्छ। धार्मिक यात्राको आयोजना हुनसक्छ। निर्धारित कार्य सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। क्रोधमा संयम राख्नुहोला। व्यवहारमा निष्पक्षता ल्याउने प्रयास गर्नुहोस्।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको लागि यस दिन सावधान रहन जरूरी देखिन्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। शारीरिक तथा मानसिक रूपले स्वास्थ्य बिग्रन सक्छ। खानपानमा विशेष ध्यान राख्नुहोला। कार्यक्षेत्रको अत्याधिक कार्यभारको कारण मानसिक ताना बढ्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
घरमा आनादम्य वातावरण रहनेछ। हरेक क्षेत्रमा कार्य सफलता मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारका साथ हर्षोउल्लासक साथ समय बित्नेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ। शत्रु पराजित हुनेछन्। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
साहित्य तथा सिर्जना क्षेत्रमा रुचि बढ्नेछ। स्त्री वर्गबाट विशेष लाभ मिल्ने सम्भावना छ। विद्यार्थीहरुको लागि समय अत्यन्त शुभ रहनेछ। परोपकारी कार्यमा मन लाग्नेछ। साथी-भाई सँग रमणीय यात्रामा जाने मौका मिल्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंको लागि यस दिन शुभ रहनेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ। धार्मिक यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। भाग्यवृद्धिको योग देखिन्छ। पूँजी निवेश गर्नको लागि पनि दिन शुभ रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यर्थमा खर्च हुनेछ। परिवारमा वाद-विवादको स्थिति सिर्जना हुनसक्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। आफन्तसँग मदभेद हुने सम्भावना देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। यात्राको योग बन्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। सामाजिक मान-सम्मान बढ्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल नरहला। खर्चमा वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा व्यस्तता बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। मानसिक तनाब बढ्न सक्छ। सफलता प्राप्त गर्न कडा परिश्रम गर्नु पर्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंको लागि यस दिन अत्यन्त शुभ रहनेछ। आर्थिक लाबह मिल्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। मान-सम्मान तथा पदोन्नती प्राप्त हुनेछ।