मेवा मात्र होइन यसको दाना पनि हुन्छ स्वास्थ्यको लागि अत्यन्त लाभदायक ! कसरी प्रयोग गर्ने ?

मेवा प्राय: सबै मानिसलाई मन पर्ने फल हो। मेवामा भरपूर मात्रामा आइरन, क्याल्सियम र म्याग्नीशियम हुन्छ जसले हाम्रो शरीर स्वस्थ राख्न मद्दत गर्दछ। हाम्रो स्वास्थ्यको लागि केवल मेवा मात्र फाइदाजनक छैन तर यसको दाना पनि निकै लाभदायक मानिन्छ। मेवाको दानाको सेवनले धेरै रोगहरू हटाउन सकिन्छ। आज हामी तपाईंलाई मेवाको दानाका फाइदाहरूको बारेमा बताउन गइरहेका छौं …

  • मेवाको दानामा एन्टिअक्सीडेन्टहरू पाइन्छन् जसको सेवनले चिसो, रुघा, खोकी जस्ता संक्रमणहरूबाट छुटकारा पाउन सकिन्छ।

  • मेवाको दाना कलेजोको लागि धेरै फाइदाजनक हुन्छ। यदि तपाईले मेवाको दानाको सेवन गर्नुभयो भने कलेजो सम्बन्धि समस्याले कहिल्यै सताउँदैन। साथै, जो मानिस कलेजोको समस्याबाट पीडित छन्, तिनीहरूले दैनिक रूपमा बिहान खाली पेटमा मेवाको दाना सेवन गर्नुहोस्।

  • मेवाको दाना खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ। यस्तो अवस्थामा उच्च रक्तचापका बिरामीहरूले मेवाको दानाको सेवन गर्नुहोस्। मेवाको दाना स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ।

  • हृदय रोगीहरुले नियमित मेवाको दाना सेवन गर्नु लाभदायक हुन्छ। किनभने मेवाको दाना मुटुको लागि धेरै फाइदाजनक हुन्छ।
प्रकाशित : आइतबार, असोज ११, २०७७१३:०५

गुर्जोको पात : इम्युनिटी बढाउने सस्तो र प्राकृतिक उपाय, यी ५ रोगबाट पनि मिल्छ राहत