यस राशिका मानिसहरु हुन्छन सबैभन्दा बढी आकर्षक, सहजै आकर्षित हुन्छन विपरित लि-ङ्गी!

ज्योतिष शास्त्रले भन्छ राशि अनुसार मानिसको स्वभाव र व्यक्तित्व फरक-फरक खालको  हुन्छ । जसको अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट नाम शुरु हुनेहरुको राशि मेष हुन्छ । मेष राशिका मानिसहरु आकर्षक र प्रभावशाली हुनुका साथै अरु व्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।

किन ? मेष राशि हुनेहरुप्रति बढी आकर्षित हुन्छन् विपरित लि-ङ्गी

मेष राशिको चिन्ह भेडो हो । ज्योतिष शास्त्र अनुसार ज्योतिषको राशि चक्रममा मेष राशि पहिलो स्थानमा पर्छ । मेष राशिको स्वामी मंगल हो भने यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ । मेष राशिमा अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण हुन्छ । यो राशिका मानिस जिद्दी स्वभावका हुनुका साथै सामान्य कुरा पनि छिटो रिसाउने खालका हुन्छन । यो राशिका मानिस स्वतन्त्र रुपमा काम गर्न चाहन्छन र यो राशिका मानिसले अरुको अधीनमा काम गर्न सक्दैनन् । मेष राशिका व्यक्तिहरु प्रभावशाली हुन्छन् किनकि मेष राशिको तत्व अग्नी हुन्छ । यो राशीका मानिसहरु साहसी र दृढ इच्छा शक्ति भएका हुन्छन ।

मेष राशि हुनेहरु रोमान्टिक खालका हुन्छन जसले गर्दा रमाइलो गर्न रुचाउने हुन्छन । यिनीहरु विचार नगरी हतारमा प्रेम गर्छन् र पछि धोका पाएर पछुताउँछन् । मेष राशिका हुनेहरु अत्याधिक कामूक हुन्छन् । मेष राशिका मानिसहरु बढी कामूक हुने हुदा विपरित लि-ङ्गी छिटो नजिकिन्छन् र मेष राशिका मानिसहरुसँग विपरित लि-ङ्गी बढी आकर्षित भएको ज्योतिष शास्त्रमा उल्लेख छ ।

प्रकाशित : सोमबार, असोज १२, २०७७१४:३७

यी ४ राशी हुने मानिसहरुसँग हुन्छ यस्तो अनौठो क्षमता, थाहा पाईराख्नुस् !