मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको यस दिन प्रतिकूल रहन सक्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनसक्छ। खर्चमा वृद्धि हुनेछ। आर्थिक लेन-देनको लागि दिन शुभ छैन। मनमा परोपकारी भावना आउनेछ। पूँजी निवेश गर्दा राम्रोसँग सोच बिचार गरेर मात्र निर्णय गर्नुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको यस दिन प्रशन्नताका साथ बित्नेछ। व्यापार व्यवसायमा बिस्तार हुने सम्भावना छ। आयमा वृद्धि हुनेछ। परिवारका सदस्य तथा मित्रसँग आनन्दमय समय बित्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। यात्राको योग बन्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भाग्यवृद्धिको योग रहेको छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। धार्मिक यात्राको योग बन्नाले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारसँग दिन आनन्दमय रूपले बित्नेछ। व्यावसयिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। आकस्मिक धन प्राप्त हुनसक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंको लागि यस दिन प्रतिकूल रहने देखिन्छ। स्वास्थ्यमा अधिक ध्यान राख्न जरूरी देखिन्छ। अत्याधिक धन खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ। खानपानमा विशेष ध्यान राख्नुहोला। वैचारिक रूपमा नकारात्मकता छाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्वास्थ्य राम्रो रहनेछ। व्यावसायिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। कर्यक्षेत्रमा सहकर्मीको साथ सहयोग भरपूर मिल्नेछ। खर्च बढ्नेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। वाणीमा संयम राख्नुहोला। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अनावश्यक वाद-विवादमा नपर्नुहोला। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहन सक्छ। विद्यार्थी वर्गको लागि समय उत्तम रहने देखिन्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। नयाँ कार्य सुरु गर्न वा कुनै महत्वपूर्ण निर्णय लिन समय शुभ रहनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। परिवारका सदस्यसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। छाती सम्बन्धि समस्या देखा पर्न सक्छ। आमको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। धनहानि तथा मानहानिको योग रहेको हुँदा सजग रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यावसायिक लाभ मिल्ने सम्भावना छ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। आर्थिक लाभ मिल्ने सम्भावना देखिन्छ। नयाँ कार्यको प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शारीरिक तथा मानसिक रुपले तपाईं स्वस्थ रहनुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छ। धन प्राप्तिको योग रहेको छ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ।