धर्म र विज्ञान : तुलसीको माला लगाउँदा एक्युप्रेशर पोइन्ट्समा दबाब दिई कम गर्छ मानसिक तनाव

तुलसीको माला लगाउनु धार्मिक रुपले जति महत्वपूर्ण छ वैज्ञानिक रुपले पनि त्यति नै महत्वपूर्ण छ। माला लगाउँदा आत्मा र मन शुद्धि हुन्छ। भक्तहरुका अनुसार यस मालाले जप गर्दा भगवान उनीहरुको नजिक आउँछन्। सनातन कालबाट नै यसलाई स्वास्थ्य लाभको लागि खास मानिन्थ्यो। घाटीमा तुलसीको माला लगाउँदा आवाज सुरिलो हुन्छ। हृदयसम्म झोल्लिने तुलसीको माला हृदय वा फोक्सोको रोगबाट बचाउँछ। यो माला लगाउने व्यक्तिको  स्वभावमा सात्विकता बढ्छ। तुलसीको माला लगाउँदा व्यक्तिको व्यक्तित्व आकर्षक हुन्छ।

अस्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीका प्रोफेसरले एक जर्नलमा लेखेका छन् कि मेडिटेशनको क्रममा आत्मा, शरीर र दिमागलाई एकापसमा जोडिराख्नका लागि तुलसीको माला अत्यन्तै खास हुन्छ। अस्ट्रेलियन प्रोफेसरले एक जर्नलमा लेखेका छन् कि तुलसीको बिरुवाले वायु प्रदूषण कम गर्न मद्दत गर्दछ।

शरीरमा बढ्छ विद्युतशक्तिको प्रवाह 

तुलसीको बिरुवामा थुप्रै औषधीय गुणहरु हुन्छन् जसले वैज्ञानिक रुपमा विशिष्ट महत्व दिन्छ। यो लगाउँदा एक्युप्रेसर पोइन्ट्समा दबाव पर्छ, जसले मानसिक तनावबाट बाहिर निस्कन मद्दत गर्छ र स्वास्थ्यमा सुधार हुन्छ। यो लगाउँदा शरीरमा विद्युतशक्तिको प्रवाह बढ्छ र जीव-कोषले विद्युत शक्ति धारण गर्ने सामर्थ्य बढ्छ। घाटीमा तुलसीको माला लगाउँदा विद्युत तरंग निस्किन्छ जसले रक्तसञ्चारमा रोकावट हुन् दिंदैन्।

तुलसीको काठबाट बनेको मालामा एक खास किसिमको द्रव्य हुन्छ, जसले मानसिक तनाव दूर हुन्छ। मनमा उत्साह बढ्छ। तुलसीको काठबाट बनेको माला लगाउँदा खोकी तथा वात दोष हटाउन सहयोग पुग्छ। यसले शारीरीक र मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्छ। ऑस्ट्रेलिया की विक्टोरिया यूनिवर्सिटी के प्रोफेसर ने एक जर्नल में लिखा है कि मेडिटेशन के दौरान आत्मा, शरीर और दिमाग को आपस में जोड़े रखने के लिए तुलसी की माला बहुत खास है। तुलसी के पौधे वायु प्रदूषण को भी कम करते हैं। इस पौधे की लकड़ी से ही माला बनाई जाती है। जो शारीरिक और मानिसक तौर से महत्वपूर्ण है।

प्रकाशित : बुधबार, असोज १४, २०७७१३:०९

यी ३ राशिका युवतीहरुसँगको प्रेम कहिल्यै पनि हुँदैन सफल!