मृगौला शरीरको महत्त्वपूर्ण अंग हो जुनले सबै अंगको लाई सुचारू गरेर महत्त्वपूर्ण भूमिका निभाउछ । भगवानले सबै मान्छेलाई दुई मृगौला दिएको छ यदी एउटा खराब भयो भने अर्को मृगौलाको साहारामा जीवन काट्न सकिन्छ। मृगौलाले शरीरको सबै प्रकारको फोहोर निकाल्ने काम गर्छ ,जुनले शरीरको कुनै पनि अंगको नोक्सान नहोस। मृगौला खाराब हुनुको कैयौँ कारण हान सक्छ।
हामी यसको कारणको बारेमा बताउछौ !
पिसाब रोक्नु –
पिसाब आउँदा रोक्नु राम्रो हैन। धेरै मान्छेको पिसाब रोक्ने बानी हुन्छ जसकारण मृगौलामा दवाब पर्छ। यूरिनरी ब्ल्याडर शरीरको निकै सानो गोल अंग हो जसको भित्ता लचिलो हुन्छ कि फोहोरमा फैलिन्छ।
धेरै नुन प्रयोग गर्नु –
एक्सपर्टको अनुसार,आफ्नो खानामा धेरै नुन खाने बानीए मृगौला खराब हुने आशंका रहन्छ । धेरै नुन खानाले मृगौलाको फिल्ट्रेशन ठीक हुदैन। त्यसैले खानामा नुन कम खानुपर्छ।
कम पानी पिउने बानी –
कम पानी पिउनाले मृगौलामा संक्रमणको खतरा बढ्छ। यस्तैमा मृगौलामा पथरी हुने डर रहन्छ। मृगौलामा पथरी हुनु शरीरको लागि विनाशक रहेको छ। मृगौलालाई स्वस्थ राख्नको लागि ५ देखि ६ लिटरसम्म पानी पिउनुपर्छ ।
धुम्रपानको बानी –
जसले धेरै मात्रामा धुम्रपान गर्छ उनीहारुको मृगौला खराब हुन सक्छ। वास्तवमा स्मोकिंगबाट वास्तवमा, धूम्रपान गर्दा, एक प्रकारको लाभा बिस्तारै फोक्सोमा जम्मा हुन्छ, जुन क्यान्सर हुने जोखिम मात्र होइन,किड्नी फेल पनि हुन सक्छ । यदी तपाई किड्नी सधैँ फिट राख्न चानुहुन्छ भने धुम्रपान नगर्नुहोला।