उपत्यकामा १५ सय भन्दा बढी संक्रमित, अन्य ठाउँमा कति ? हेर्नुहोस् [विवरण सहित]

सोमबार काठमाडौं उपत्यकामा १५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ५ सय ३१ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र ११७८ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४  सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ।

अन्य कुन जिल्लामा कति ? हेर्नुहोस विवरण !

प्रकाशित : सोमबार, असोज १९, २०७७१६:३८

यी हुन् प्रदेश ५ को बैठकमा तोडफोड गर्ने कांग्रेसका तीन सांसद