ग्रहचक्रमा सूर्यको परिवर्तन, नकारात्मक प्रभावबाट बच्न यसो गर्नुहोस् !

१७ अक्टोबरको दिन सूर्य तुला राशिमा प्रवेश गर्दैछ। जुन १६ नोभेम्बर सम्म यस राशिमा रहनेछ। तुला सूर्यको नीच राशि मानिन्छ। यस राशीमा सूर्यदेवको फल अशुभ हुन्छ। वैदिक ज्योतिषमा बुबाको, नेतृत्व, शक्ति, साहस, हड्डीहरूको प्रतिनिधित्व गर्ने सूर्य यस गोचर अवधिमा नीच स्थितिमा हुनेछ। सूर्य मेषमा उच्च र तुला राशिको नीच मानिन्छ। ज्योतिषशास्त्रमा सूर्यको अशुभ परिणामहरूबाट बच्नको लागि राशि अनुसार उपाय उल्लेख गरिएको छ जुन निम्नानुसार छन्।

मेष राशि

ॐ अचिंताय नम:

मेष राशिका मानिसले सूर्य भगवानको यो मन्त्र जप गर्नु पर्छ।

वृष राशि 

ॐ अरुणाय नम:

वृष राशिका मानिसले यो मन्त्र जप गर्नाले सूर्यको अशुभ प्रभाव कम हुन्छ।

मिथुन राशि 

ॐ आदि-भुताय नम:

मिथुन राशिका मानिसले सूर्य भगवानको यो मन्त्र जप गर्नु पर्छ।

कर्कट राशि 

ॐ वसुप्रदाय नम:

कर्कट राशिका मानिसले यो मन्त्र जप गर्नाले सूर्यको अशुभ प्रभाव कम हुन्छ।

सिंह राशि 

ॐ भानवे नम:

सिंह राशिका मानिसले सूर्य भगवानको यो मन्त्र जप गर्नु पर्छ।

कन्या राशि 

ॐ शांताय नम:

कन्या राशिका मानिसले सूर्य भगवानको यो मन्त्र जप गर्नु पर्छ।

तुला राशि 

ॐ इंद्राय नम:

सूर्यको शुभ प्रभावबाट बच्नको लागि यस राशिका मानिसले यो मन्त्र जप गर्नु पर्छ।

वृश्चिक राशि 

ॐ आदित्याय नम:

वृश्चिक राशिका मानिसले यो मन्त्र जप गर्नाले सूर्यको अशुभ प्रभाव कम हुन्छ।

धनु राशि 

ॐ शर्वाय नम:

धनु राशिका मानिसले सूर्य भगवानको यो मन्त्र जप गर्नु पर्छ।

मकर राशि 

ॐ सहस्त्र किरणाय नम:

सूर्यको शुभ प्रभावबाट बच्नको लागि यस राशिका मानिसले यो मन्त्र जप गर्नु पर्छ।

कुम्भ राशि 

ॐ ब्रह्मणे दिवाकर नम:

कुम्भ राशिका मानिसले यो मन्त्र जप गर्नाले सूर्यको अशुभ प्रभाव कम हुन्छ।

मीन राशि 

ॐ जयिने नम:

सूर्यको शुभ प्रभावबाट बच्नको लागि यस राशिका मानिसले यो मन्त्र जप गर्नु पर्छ।

 

प्रकाशित : बुधबार, असोज २१, २०७७१९:३०

हातमा यसप्रकारको रेखा देखिन्छ भने तपाइँ भाग्यमानी हुनुहुन्छ