यी अभिनेत्रीले २ महिना पहिले नै गरेकी थिइन गोप्य विवाह, गरिन यस्तो खुलासा!

इश्कबाज एक्ट्रेस नीति टेलरले अगस्टमा आफ्नो ब्वायफ्रेन्ड परीक्षित बावासंग विवाह गरिसकेकी छिन्। यो एक गोप्य विवाह थियो, जसमा परिवारका केहि नजिकका सदस्यहरु मात्रै उपस्थित भएका थिए।

अभिनेत्री नीति अक्टुबर महिनामा विवाह गर्ने सोचमा थिइन्। तर अहिलेको परिस्थितिलाई हेरेर उनले आफ्नो इन्गेजमेन्ट कै दिन विवाह गर्न  उचित ठानिन। विवाहको दुई महिनापछि नीतिले आफ्नो विशेष  दिनको बारेमा खुलेर कुरा गरेकी छिन्।

नीतिले  टाइम्स अफ इंडियासंग कुरा गर्दा बताएकी थिइन् कि उनले १३ अगस्टमा परीक्षित बावासंग  विवाह गरेकी हुन् । विवाहको लागि पहिले अक्टुबर महिना रोजिएको थियो। तर कोभिड-१९ को स्थितिमा कुनै सुधार आएन, त्यसैले उनहरुले यस विवाहलाई धेरै अगाडी बढाउन ठिक ठानेनन् । यी दुई १३ अगस्टमा इन्गेजमेन्ट गर्दै थिए तर त्यसैदिन विवाह नै गरे। नीतिका पति परीक्षित इन्डियन आर्मीको अफिसर हुन्।

नीतिको विवाह यति हतारमा भएको थियो कि उनको दुई बहिनि समत उनको विवाहमा सहभागी हुन सकेनन। अब नीतिले कोभिडको महामा-री कम भएपछि ग्रयाण्ड सेलिब्रेसन गर्नेछिन्।

एक हप्तामा विवाहको तयारी:

नीतिले कुराकानीमा अगाडी बताईन कि, ‘१३ अगस्टमा विवाह गर्ने भनेर ६ अगस्टमा फैसला गरिएको दिथियो। यसबाट मलाई आफ्नो ठुलो दिनको तयारी गर्नको लागि १ हप्ता समय मिलेको थियो। हाम्रो अन्य परिवारहरु, साथी र केहि नजिकका मानिसहरु भर्चुअली यस विवाहको हिस्सा बनेका थिए।’  हनिमुनको कुरामा नीतिले बताईन कि कोभिडको महामा-री कम भएपछि जानेछिन्। र विवाहको भव्य सेलिब्रेशन पार्टी दिनेछिन्।

प्रकाशित : बुधबार, असोज २१, २०७७१७:५१

रणबीर कपूर रहेछन् चुलबुले आलियाका छैठौ प्रेमी ! को थियो त पहिलो प्रेमी ? हेर्नुहोस्