के स्तनलाई दबाउँदा यसको आकार बढ्छ ? जान्नुहोस् यो सत्य हो या मिथ्या !

युवतीको स्तनले तिनको शरीरको सुन्दरतालाई अझ बढाउँदछ। यसकारण युवतीहरु आफ्नो स्तनको विषयलाई लिएर अत्यन्तै सतर्क हुन्छन्। तपाई यो कुरा सुनेर छक्क पर्नुहोला कि युवतीको शारीरिक विकास युवकको तुलनामा तीव्र गतिमा हुन्छ।

स्तन किशोरावस्थाको समयदेखि बढ्न सुरु हुन्छ। यसको सुरुवात ८ वर्षको उमेरदेखि नै हुन्छ तर १३ वर्षसम्म स्तनको आकार खासै बढ्दैन। स्तन २१ वर्षको उमेरसम्म विकास भईरहन्छ र यो जिन्दगीभारी सानो या ठुलो भईरहन्छ। हरेकका शरीर अनुसार स्तन अलग-अलग तवरले बढ्दछ।

स्तन दबाउँदा के हुन्छ असर ?

धेरै महिलाहरु स्तनको बारेमा यो गलत बुझाई हुन्छ कि स्तन बढाउँदा यिनको आकार बढ्छ। यो एक भ्रम मात्र हो किनकी आजसम्म यस बारे थुप्रै अध्ययन-अनुसन्धान भएका छन् तर यसलाई वैज्ञानिक रुपमा पुष्टि गरिएको भने छैन।

यी कारणले पनि बढ्छ स्तन

यदि कोही स्त्री गह्रो सामान उठाउँछिन् या विवाह पछि सन्तानोत्पादन भएपछि बच्चालाई स्तनपान गराउँछिन् भने स्तनको आकार बढ्न थाल्छ। यस बाहेक यस्ता थुप्रै क्रियाकलापहरु छन् जसका कारण पनि स्तनको आकार बढ्छ। यसको मतलब यो होइन कि स्त्रीको स्तनको आकार ह्वात्तै ठुलो हुन्छ तर यसको मतलब यो हो कि तिनको आकारमा फरकपन आउँछ, आकार पहिले जत्रो नै रहन्छ।

यो तरिका हुन् सक्छ घातक

केही युवतीहरु आफ्नो स्तनको आकार बढाउनको लागि क्रिम तथा अनेक प्रकारका औषधी पनि प्रयोग गर्छन् तर यी सबका प्रयोगले स्तनको आकारमा कुनै परिवर्तन आउँदैन। सिर्फ ब्रेस्ट इम्प्लान्टको माध्यमबाट मात्र स्तनको आकार बढाउन सकिन्छ। यस प्रक्रियामा पनि यदि लापरवाही भएमा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ।

के केटाले छुँदा बढ्छ त स्तन ?

केही मानिसहरु यस्तो पनि मान्छन् कि शारीरिक सम्बन्ध राख्दा युवतीको स्तनको आकार बढ्छ। तर यस्तो केही हुँदैन, यो एक सिर्फ मिथ्या हो। जसलाई मानिसहरुले सत्य मान्दै आइरहेका छन्। यसकारण यो कुरा लिएर निश्चिन्त रहनुस् कि दबाउँदा स्तनको आकार बढ्दैन।

प्रकाशित : सोमबार, असोज २६, २०७७१७:०२

खाली पेटमा दूधमा तुलसीको पात मिलाएर खाएमा हुन्छन् यस्ता फाइदा