मिल्दै नमिलेका यी बलिउड जोडी देख्नु भएमा तपाईलाई अचम्म लाग्नेछ ! हेर्नुहोस् बेमेल जोडीहरु !

“प्रेम अन्धो हुन्छ” यो भनाइले एउटै कुरालाई बुझाउँछ। प्रेममा परेपछि मानिसहरु न त जात हेर्छन्, न त धर्म। अन्धो प्रेममा परेर विवाह गरेका जोडीहरु जहाँ पनि देख्न पाइन्छ। प्रेम के हो भन्ने कुरा ती जोडीहरुबाट बुझ्न सकिन्छ।

अन्धो प्रेममा परेका बेमेल जोडीहरु सामान्य समाजमा मात्र हैन फिल्मी नगरीमा पनि भेट्न सकिन्छ। धेरै रामरी नायिकाले पनि सुन्दरतामा कमि भएका पुरुषहरुसँग विवाह गरेको धेरै उदाहरण धेरै छ। यस्तै अन्धो प्रेममा परेका केहि बेमेल जोडीको बारेमा यस लेखमा चर्चा गर्नेछौं।

नर्गिस फाखरी र उदय चोपडा

यी दुई बीचको प्रेम अहिले टुटी सकेको छ। तर कुनै समयमा प्रेम सम्बन्धमा रहेका यी दुईको जोडीलाई पनि धेरैले बेमेल जोडी मान्ने गर्थे। यी दुईको सम्बन्ध बारे धेरैको एउटै प्रश्न हुन्थ्यो,”नर्गिसलाई उदय किन मन पर्यो।”

उर्वशी शर्मा र सचिन जोशी

देख्दा धेरै सुन्दर देखिने उर्वशीले सचिनसँग विवाह गरेको समयमा धेरैलाई अचम्म लागेको थियो। यी दुईको जोडीलाई पनि धेरैले बेमेल जोडीको संज्ञा दिएका थिए।

जुही चावला र जय मेहता

कुनै समयमा अत्याधिक चर्चित रहेकी नायिका जुही चावलाले सन् १९९५ मा व्यापारी जय मेहतासँग विवाह गरेकी थिइन्। आफू भन्दा ७ वर्ष जेठ जयसँग विवाह गर्दा सबै जना चकित परेका थिए। यी दुईको जोडीलाई पनि बेमेल जोडीको रुपमा लिइने गरिन्छ।

सिमोन सिंह र फरहाद समर

सानो पर्दामा अत्याधिक चर्चित रहेकी सिमोनले फरहाद समरसँग विवाह गर्दा सबै चकित परेका थिए। यी दुईलाई पनि बेमेल जोडीको रुपमा लिने गरिन्छ।

दिव्या खोसला र भूषण कुमार

रानी मुखर्जी रआदित्य चोपडा

कल्कि र अनुराग कश्यप

-एजेन्सी

प्रकाशित : बिहिबार, असोज २९, २०७७१६:५८

बोइफ्रेन्डसँगको सम्बन्धबाट गर्भवती भएका थिए यी बलिउड अभिनेत्री !