कार्तिक १ गते अर्थात् १७ अक्टोबरबाट नवरात्री आरम्भ हुँदैछ। यो वर्षको नवरात्री विशेष योग बन्न गइरहेको छ। यो समयमा शनि मकर र बृहस्पति धनु राशिमा रहनेछ। करिब ५८ वर्षपछि यी २ ग्रह आफ्नै स्वामित्व रहेको राशिमा हुनेछन्।
राशि अनुसार कुन राशिले दुर्गा माताको कुन स्वरूपको पूजा गर्नु पर्छ त? जानीराखौ:
मेष राशि
मेष राशि हुने मानिसहरुले ‘माता मंगला देवी’ को पूजा गर्नुपर्छ र ॐ महागौर्यै नम: / ॐ मंगला देवी नम: मन्त्र जप गर्नुहोस्।
वृष राशि
वृष राशि हुने मानिसले ‘मा कात्यायनी’ को पूजा गर्नु पर्छ र ॐ कात्यायनी नम: मन्त्र जप गर्नुहोस्।
मिथुन राशि
मिथुन राशिका व्यक्तिले ‘मां दुर्गा’ को पूजा गर्नु पर्छ र ॐ दुर्गाये नम: मन्त्र जप गर्नुहोस्।
कर्कट राशि
कर्कट राशि भएका मानिसहरूले ‘मा शिवाधात्री’ को पूजा गर्नुपर्छ र ॐ शिवाय नम: मन्त्र जप गर्नुहोस्।
सिंह राशि
सिंह राशिका मानिसहरूले ‘मा भद्रकाली’को पूजा गर्नुपर्छ र ॐ कालरूपिन्ये नम: मन्त्र जप गर्नुहोस्।
कन्या राशि
कन्या राशिका मानिसहरुले ‘माँ जयन्ती’ को पूजा गर्छन र ॐ अम्बे नम: वा ॐ जगदंबे नम: मन्त्र जप गर्नुहोस्।
तुला राशि
तुला राशिका मानिसले माताको ‘क्षमा रूपी’को पूजा गर्नुहोस र ॐ दुर्गादेव्यै नम: मन्त्र जप गर्नुहोस्।
वृश्चिक राशि
वृश्चिक राशीका मानिसहरूले ‘मा आंबे’को पूजा गर्नु पर्छ र ॐ महागौर्यै नम: वा ॐ अम्बिके नम: मन्त्र जप गर्नुहोस्।
धनु राशि
धनु राशिका व्यक्तिले ‘मां दुर्गा’ को पूजा गर्नु पर्छ र ॐ दूं दुर्गाये नम: मन्त्र जप गर्नुहोस्।
मकर राशि
यस राशिका मानिसले माताको ‘ शक्ति रूपी’ को पूजा गर्नु पर्छ र ॐ दैत्य-मर्दिनी नम: मन्त्र जप गर्नुहोस्।
कुम्भ राशि
कुम्भ राशिका मूल निवासीले ‘मा चामुंडा’को पूजा गर्छन र ॐ महागौर्यै नम: वा ॐ चामुण्डायै नम: मन्त्र जप गर्नुहोस्।
मीन राशि
मीन राशिका व्यक्तिले ‘मा तुलाजा’ को पूजा गर्नु पर्छ र ॐ तुलजा देव्यै नम: मन्त्र जप गर्नुहोस्।