पादका यी ७ रोचक तथ्यहरु: जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ!

एजेन्सी, पेटभित्र पाचन क्रियाको समय  ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ ।  एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्छ। धेरैपटक कुनै आवाज बिना नै  पाद उत्सर्जन हुन्छ ।  पाद स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ । पादका केहि रोचक तथ्यहरु यस्ता छन्:

१. पाद एक प्रज्वलनशील पदार्थ हो । यदी हामीले पादेको बेला आगो बाल्यो भने  पाद पनि बल्छ  ।

२. नुहाएको बेला पादेको पाद सबैभन्दा धेरै गनाउने गर्छ ।

३. पाद्नु स्वास्थ्यको लागि फाईदा जनक मानिन्छ, किनकि यसले ब्लड प्रेसरलाई  नियन्त्रण गर्ने काम गर्छ  ।

४. पाद रोक्ने बानि स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । पाद रोक्दा पादमा हुने  ग्यास टाउकोमा जान सक्ने र टाउको दुख्ने समस्या आउन  सक्छ  ।

५. एकजना मानिसले दिनमा करिब  १४ पटक पादने गर्छ भने  जीवन भरमा करिब  ४,०२,००० चोटी पादने गर्दछ ।

६.  हाम्रो पादमा हुने १ प्रतिशत हाइड्रोजन सल्फाईडले गर्दा  हाम्रो पाद गनाउने गर्छ ।

७. मान्छे मरिसकेको ३ घण्टा पछि सम्म पनि पाद आईराखेको हुन्छ ।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१९:१२

संसारका अचम्म लाग्दा ५ देश जहाँ महिनौ सम्म सूर्य अस्त हुँदैन !