यी ४ समस्याको उपचारमा निम बन्न सक्छ “रामबाँड”

निम एक औषधीय गुणले भरिएको निकै फाइदाजनक औषधी हो । यसको पात र डाठलाई विभिन्न आयुवेर्दिक औषधी बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । यसले हाम्रो स्वास्थ्यलाई मात्र फाइदा नगरेर सौद्धर्यताको लागी पनि उत्तिकै फाइदा गर्दछ । धेरैले निमको पातलाई त्वचा र कपालमा लगाएर प्रयोग गरेका छन् । तर केहिले निकै तितो हुने भएकाले प्रयोग गर्न रुचाउँदैनन् ।

निमको पातको फाइदाको बारेमा त धेरैलाई जानकारी छ तर फलको बारेमा भने जानकारी नहुन सक्छ । आज हामी निमको फलको फाइदाको बारेमा बताउँदैछौं ।

१. गर्मीयामा अधिकाश मानिसहरु शीतलता पाउने तर्फ लागेका हुन्छन् । यदि गर्मीबाट शितलता प्राप्त गर्नको लागी दैनिक रुपमा ५ वा सो भन्दा बढि निमको फल चपाएर सेवन हो भने शितलता प्राप्त गर्न सकिन्छ । तर यसको बीजलाई भने सेवन गर्नुहुदैन् ।

२.गर्मीको कारणले गर्दा त्वचामा समस्या देखा परेको छ भने निमको पाकेको फल दैनिक सेवन गर्दा त्वचाको समस्या बिस्तारै समधान हुन्छ ।

३.पाइल्सको समस्या भएकाले निमको फल सेवन गर्नाले पाइल्स छिट्टै निको हुन्छ ।

४.निमको फल दैनिक रुपमा सेवन गर्नाले रगतको सफाई पनि हुन्छ सफा हुन्छ । निमको फल सेवन गर्दा खासै गाहे हुदैन् । निमको फल काचोमा हरियो हुन्छ भने पाकेपछि पहेला हुन्छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१६:१३

शरीरका सबै खाले गाँठागुठीबाट छुट्कारा पाउन यसरी गर्नुहोस्, २१ दिन पछि आफै हेर्नुहोस् परिणाम !