घरमा सधै झगडा हुन्छ? सधै हासिखुसी रहन दैनिक अपनाउनुहोस यी ५ उपाय!

प्रायजसो  सबैको  घरमा कुनै न कुनै कुरालाई लिएर सानोतिनो झगडा हुने गर्छ। र बोल्दा-बोल्दै कुरा हदभन्दा बढी बढ्न जान्छ। त्यसैले हामि सबै चाहन्छौ कि घरको वातावरण सधै हासीखुशीले भरिपूर्ण होस, सबैको अनुहारमा प्रेमको चमक होस, सबैले एका-अर्कालाई सम्मान गरोस र झगडा रोकियोस्। आज हामी तपाईलाई घरको वातावरण शान्तिमय बनाउने उपाय बताउछौ।

१. घरमा शान्तिमय वातावरण बनाउनको लागि एक कप दुधमा मिठाई मिसाएर वरको रुखको जरामा हरेक दिन अर्पित  गर्नुहोस र वरको जरामा रहेको गिलो माटो लिएर निधार या नाभीमा लगाउनुहोस्। यो कार्य सोमबारबाट शुरु गर्नुहोस र ४३ दिन सम्म गर्नुहोस, लाभ हुनेछ ।

२. सूर्यास्त पश्चात मंगलबारको दिन गरिब मानिसलाई सुजिको हलुवा खान दिनुहोस।

३. शुभ मुहूर्तमा चाँदीको औठी लगाउनुहोस्। पुरुषले दाया हातको तेस्रो औलामा र महिलाहरुले बाया हातको तेस्रोमा लगाउनुहोस्। हरेक दिन बिहान यसको दर्शन गर्नुहोस, तपाईले अवश्य लाभ मिल्नेछ ।

 ४. बिहीबार र आइतबारको दिन सख्खर र घिउ मिसाएर यसलाई प्यानमा पकाउनुहोस्। यसबाट घरमा शन्तिको बास हुनेछ र घर-झगडा हुदैन।

 ५. घरमा सधै समस्या उत्पन्न भएमा भगवान शिवको पुजा नियमित रुपबाट गर्नुपर्नेछ।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५३

आमाको गर्भबाट नभई अन्य वरदानको कारण जन्म भएको थियो यी पौराणिक पात्रको !