भारतीय जङ्गलमा एक नेपाली महिलाको शव फेला

सांकेतिक तस्विर।

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको श-व फेला परेको छ । मृ-तक’सित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।

“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, “ श-वसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृ-त’क साविक गाविस–३ की महिला हुन् ।” श-व भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१२:१६

ललितपुरमा कोरोनाको कारण ७९ जनाको मृत्यु, ६ हजार संक्रमित घर फिर्ता