हनिमुन मनाउन श्रीमानसंग यहाँ पुगिन काजल, देखिईन निकै बो-ल्ड [तस्वीर]!

भारतीय चलचित्र अभिनेत्री काजल अग्रवालले गत महिना अक्टुबर ३० मा गौतम किचलुको साथ सात फेरा लिएकी थिइन् । विवाहपछि ‘संघम’ फेम अभिनेत्री काजलले आफ्नो थुप्रै तस्विर सोशल मिडियामा शेयर गरेकी थिइन्। अहिले काजल हनिमुन मनाउन आफ्नो पतिको साथ माल्दिभ्स  पुगेकी छिन्।

काजल र गौतमको विवाह पंजावी र कश्मिरी रितिरिवाजबाट भएको थियो।  काजलले माल्दिभ्सबाट तस्विर शेयर गरेकी छिन् जसमा उनि रातो रंगको ब्याक्लेस ड्रेसमा निकै सुन्दर देखिएकी छिन्।  केहि तस्विरमा उनले टाइटानिक पोज दिएकी छिन्। काजल र गौतम किचलुले माल्दिभ्समा निकै इन्जोय गरिरहेका छन्।

काजल अग्रवाल र गौतम किचलूले विवाहभन्दा पहिले केहि वर्षदेखि एकअर्कालाई डेट गरेका थिए।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१७:४५

सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु