कतै तपाईले जाडो महिनामा नुहाउदा यी ७ ग-म्भीर गल्ति त गर्नुहुन्न? जानीराखौ!

नुहाउनु हरेक मानिसको लागि एक जरुरी काम हो। नुहाउदा शरीरमा छुट्टै प्रकारको स्फूर्ति आउछ। साथै शरीर सफा पनि हुन्छ। हरेक दिन नुहाउदा शरीरलाई थुप्रै प्रकारको बिरामीबाट छुटकारा मिल्छ। तर धेरै मानिसले नुहाउने समयमा यस्तो गल्ति पनि गर्छन जुन शरीरको लागि  निकै हा-निकारक हुनसक्छ। आउनुहोस् जानौ यसको बारेमा:

गलत साबुन:

केहि ब्याक्टेरिया शरीरको लागि राम्रो मानिन्छ। एन्टीब्याक्टेरियल साबुनले शरीरको ब्याक्टेरियालाई मा-र्ने गर्छ। जसबाट शरीरमा राम्रो ब्याक्टेरिया समाप्त हुन्छ। यसबाहेक केहि साबुनले छालालाई रुखो बनाउछ। यसबाट खराब ब्याक्टेरिया शरीरमा प्रवेश गर्नसक्छ। नुहाउने साबुन किन्दा सधै  यस्तो रोज्नुहोस, जसमा तेल र क्लिंजरको गुण होस्।

टावेल:

चिसो टावेलले थुप्रै प्रकारको भाइरस र ब्याक्टेरियालाई जन्म दिन्छ। चिसो अर्थात् फोहोर टावेलको प्रयोग गर्दा थुप्रै प्रकारको इन्फेक्शन हुनसक्छ ।  यसबाट बच्नको लागि नुहाएपछि टावेल राम्रोसंग सुकाउनुहोस् र हप्तामा कम्तिमा एक पटक टावेल धुनुहोस। यदी तपाई बिरामी हुनुहुन्छ भने टावेललाई छिटो-छिटो धुनुहोस र राम्रोसंग सुकेपछि प्रयोग गर्नुहोस।

बाथरुमको फ्यान:

नुहाउने समयमा बाथरुम ओसिलो अर्थात् चिसो हुन्छ जसले बाथरुमको पर्खाललाई नोक्सान पुर्याउन सक्छ। यसकारण बाथरुममा ब्याक्टेरिया बढ्न थाल्छ । त्यसैले नुहाईसकेपछि केहि समयको लागि बाथरुमको फ्यान चलाएर छोड्नुहोस्। यसबाट बाथरुमको ओस कम हुन्छ।

तातोपानि:

जाडो महिनामा तातोपानीले नुहाउन हरेक मानिसलाई मनपर्छ। तर तातोपानीले नुहाउदा तपाईलाई नोक्सान पनि हुन्छ। तातोपानिले छालाबाट प्राकृतिक तेलहरू हटाउँछ, जसबाट छाला सुक्खा हुनेगर्छ। त्यसैले ५-१० मिनेटभन्दा बढी तातोपानीले ननुहाउनुहोस्। यदी तपाइलाई स्किन इन्फेक्सन जस्ता समस्या छ भने तातोपानीले ननुहाउनुहोस्।

कपाल: 

यदी तपाइको कपालको जरा ओयलि छैन भने हरेक दिन नुहाउनु जरुरी छैन। छिटो-छिटो कपाल पखाल्दा कपाल रुखो र निर्जीव हुनसक्छ। कपालमा पटक-पटक स्याम्पु गर्बत पनि बच्नुहोस्। यदी तपाई एक्सरसाइज गर्नुहुन्छ भने तपाईलाई निकै पसिना आउनसक्छ। यस्तो स्थितिमा भने कपाल छिटो छिटो धुन सक्नुहुनेछ।

मोइस्चराइजर/बडी लोशन:

यदी तपाईले नुहाएको धेरै समयपछि बडी लोशन प्रयोग गर्नुहुन्छ भने यसको कुनै फाइदा छैन। स्किनलाई मोइस्चराइज राख्ने सबैभन्दा सहि समय नुहाउनसाथ तुरुन्त मोइस्चराइजर लगाउनुहोस्। नुहाएको केहि मिनेटपछि नै लोशन, क्रिम या कुनै पनि मोइस्चराइजर लगाउनुहोस।

साबुन:

शरीरको केहि भागलाई सफा राख्नको लागि साबुनको जरुरत हुदैन। काखी, कम्मर, पैताला र अनुहारमा धेरै कम साबुन लगाउनुहोस। र  यी भागलाई हल्का तातो पानीले सफा गर्नुहोस। साथै प्राइभेट पार्टमा पनि साबुन नलगाउनुहोस्।

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७१३:३३

३० वर्षको उमेर पछि सकेसम्म नगर्नुस् अनुहार बिगार्ने यस्ता काम !