नेपाल प्रहरी एक ब’ला-त्कार आरोपीलाई छ वर्षपछि प’क्राउ गर्न सफल भएको छ। चौध वर्षीया बालिकालाई ब’ला-त्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार प-क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए। सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कै’द स-जायको फैसला गरेको छ। गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई प-क्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको आदेशले कै’द भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।