सन् २०२१ वृश्चिक राशि हुनेहरुका लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

वृश्चिक राशि 

  • यस वर्ष तपाईंको आर्थिक स्थिति निकै मजबूत हुनेछ। तर तपाईंको आर्थिक स्थिति केहि कमजोर हुनेछ। अनावश्यक खर्च नगर्नुहोस्। यस समयमा शेयर बजारमा कुनै पनि किसिमको लगानी गर्नबाट जोगिनुहोस्। कतैबाट आर्थिक मद्दत हुन मिल्नसक्छ वा पैतृक सम्पत्तीबाट लाभ प्राप्त हुने सम्भावना छ। व्यापारमा लगानी गर्नको लागि यो वर्ष सबै भन्दा राम्रो समय हो।

  • वर्षको सुरुवातमा कार्यक्षेत्रमा विभिन्न नयाँ अवसर प्राप्त हुनेछ। वर्षको मध्यमा ऋण लिनबाट बच्नुहोला। मे महिनादेखि कार्यक्षेत्रमा विशेष सावधान रहनुहोला। हातमा आएको काम पनि फुत्किने सम्भावना छ। अक्टोबर महिनासम्म कुनै नयाँ कामको लागि प्रयास नगर्नुहोस्।

  • पारिवारिक जीवनको कुरा गर्दा यो वर्ष सामान्य रहनेछ। प्रत्येक मुद्दामा परिवारका सदस्यहरूको बिच छलफल हुनेछ। आमा-बुबाको सहयोग सधैं रहनेछ। परिवारका सदस्यहरूको सम्बन्ध पहिलेभन्दा राम्रो हुनेछ। घरमा समय-समयमा धार्मिक कार्यक्रम आयोजित गरिनेछ।

  • वैवाहिक जीवन सामान्य रहनेछ। वर्षको मध्यमा भने मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। जसको कारण परिवारमा शान्ति नरहला। यस वर्ष तपाईंले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन आवश्यक छ। वर्षको अन्त्यमा दुर्घटनाको योग रहेको छ।
प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:४३

जान्नुहोस् ,कुन-कुन राशिबीच विवाह हुँदा अति शुभ, कुन-कुन राशीबीच अशुभ !