शारीरिक सम्बन्ध बारे महिला-युवतीहरु सोच्छन् यस्तै अनौठा कुरा !

यदि तपाइँलाई लाग्छ कि केटीहरुले केटा जस्तो सहवास बारे बढी कल्पना गर्दैनन् । तपाइँ गलत हुनु हुन्छ । एक अध्यनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा-अनौठा अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् ।

केटीहरुले सहवास बारे कस्ता कस्ता कुरा सोच्छन् ?

१. अपरिचितसँग शारीरिक सम्बन्ध:
अधिकाँश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्यन भन्छ अपिरिचितसँग सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।

२. आत्म समर्पणः
अधिकाँश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो ब्यवहार गरोस् । उठाएर ओच्छ्यानमा लोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होंच्याए जस्तो गर्ने पुरुषसँग सहवासका लागि महिला लालायित हुन्छन् ।

३. महिला महिला सम्बन्ध:
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी सम्बन्ध सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।

४. चरम सन्तुष्टिको चाहानाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

५. नदी वा समुन्द्री किनारः
अधिकाँश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा शारीरिक सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् ।

६. नि’र्वस्त्र हुने चाहानाः
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या लाञ्जरी महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।

७. भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर क्रिडामा सहभागी हुन मन लाग्छ ।

८. बाथरुम मस्तीः
कुनै पनि महिलालाई बाथरुममा सम्बन्ध राख्ने भित्री चाहाना सँधै हुने अध्यनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

९. एक रातः
दुनियाँले जे सुकै सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् ।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:१६

तपाईका यस्ता खराब बानीकै कारण झर्छ कपाल, समयमै भन्नुहोस् सजग !