एजेन्सी, हामी मध्य कैयौं व्यक्तिहरुले महसूस गरेका होलान कि प्राय उनीहरुको कुनै विशेष दिन झगडा अवश्य हुने गर्दछ। हरेक दिन शुभताको लागी अलग उपाय छ तर यदि तपाईलाई थाहा छैन कि तपाइको मंगल कस्तो छ भने जान्नको लागी आफ्नो दिन र वरीपरीको चीजहरुमा ध्यान दिनुहोस् ।
धेरैजसो ज्योतिषीको मान्यता अनुसार यदि कुण्डलीमा मंगल कमोजोर छ भने बिहीवारको दिन प्रतिकूल रहने गर्दछ। तपाई पनि तपाइको सप्ताहमा नजर राख्नुहोस् यदि लगातार बिहीवारको दिन तनाव भईरहन्छ भने सम्झनुहोस् मंगल दोषपूर्ण छ।
जसको मंगल ठीक रहदैन उनीहरुलाई प्राय नकारात्मक विचार आउने गर्दछ, मन दुखी रहन्छ, बृहस्पतिवार बिना कुनै कारण नोकझोंक या बोलचाल बन्द हुन्छ या झगडा हुने गर्दछ।
* अत: मंगललाई खुशी राख्ने उपाय गर्नुहोस् यानी मंगलको वस्तुहरु दान गर्नुहोस् तर मिठाई भुलेर पनि दान नगर्नुहोस् ।
* मंगलको मन्त्रको जप गर्नुहोस् ।
* पहिलो वस्त्र नलगाउनु होस् ।
* हनुमान चालीसाको पाठ गर्नुहोस्।