सूर्यपुत्र शनिदेवको अशुभ प्रभावलाई हटाएर शुभ प्रभाव प्राप्तको लागी अपनाउनुहोस् यी उपाय । प्रस्तुत छ भगवान शनिदेवको सरल उपाय ।
* सूर्योदयको पूर्व प्रति शनिबार पीपल वृक्षको जरामा एक अम्खोरा जल चढाउनुहोस् ।
* कौवालाई प्रतिदिन रोटी खुवाउनुहोस् ।
* ‘ॐ शं शनैश्चराय नम:’ मन्त्रको जप गर्नुहोस् ।
* आफ्नो दातँ सधै सफा राख्नुहोस् ।
* कालो गाईको पूजा गर्नुहोस् र चना खुवाउनुहोस् ।
* शनिको शान्तिको लागी महामृत्युंजय मन्त्रको जप पनि गर्न सक्नुहुन्छ ।
* तिल, शक्खर, भैसी, फलाम, तेल, कालो वस्त्र, कालो गौ र जूता आदि दान गर्नुहोस् ।
* सर्सिउको तेल राखेर त्यसमा आफ्नो अनुहार हेरेर शनि मन्दिरमा आफ्नो पापको क्षमा माग्दै दान गर्नुहोस् ।
* शनिलाई प्रसन्न गर्नको लागी ‘ॐ भैरवाय नम:’ यस मन्त्रबाट भगवान भैरवको उपासना गर्नुहोस् ।
* सूर्योदय भन्दा अगाडि पूर्व या सूर्यास्त पश्चात शनि स्रोत मन्त्र चालीसाको पाठ गर्नुहोस् ।