बिना जिम नै तपाईको शरिर फिट राख्न-अपनाउनुहोस यी उपायहरु

जिम गएर पैसाको मात्र खर्च बढाउन कसलाई पो रहर होला र फेरी कतिपय मानिसहरु त जिम गएर पनि चाहेजस्तो जिउडाल नपाउदा अत्यन्तै चिन्तीत हुने गर्दछन ।
तर के तपाइलाइ थाह छ घरमै बसेर पनि जिम सेन्टर घाएर बनाएको जस्तै अकर्षक जिउडाल बनाउन सकिन्छ ।
ध्यानसंग पढ्नुहोस जिम बिना नै यि उपायहरु अपनाउनु भएमा तपाइको तन्दुरुस्तीका लागि फाइदाजनक हुन जान्छ ।

१. साइकल बिहानको समयमा दैनिकरुपमा साइकल चलाउने गर्नाले पनि तपाईको वजन सन्तुलनमा आउछ । साइकल चलाउनाले बजन मात्र होइन यसले तपाईको मुटुसंबन्धी रोगहरुवाट पनि छुटकारा दिनमा सहयोग गर्दछ ।

 

२. दैनिक दैड्ने  नियमित रुपमा दौडने गर्नाले तपाईको शरिरमा भएको पानी पसिना मार्फत शरिरबाट बाहीर जान्छ । तपाईका लागि अधिक मात्रामा पानीको आवस्यकता पर्दछ । पानी पिउनाले शरीरमा भएका अन्य रोगहरु संग लड्ने क्षमता पनी बृद्धी हुन्छ ।


३. स्कीपिग  डोरीलाई उफ्रिएर नाघने प्रकृयालाई अँग्रेजीमा स्कीपिग भनेर जान्न सकिन्छ । यो कसरत यस्तो प्रकृया हो तपाई जुनसुकै बेलामा पनि यसको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईको खुटा हात तथा पेट लगायत शरिरका बिभिन्न भागहरुमा कसरत पुग्दछ ।

५. पुस अप

हात तथा खुटा मजवुत बनाउनका लागि पुस अप गर्नुहोस । ढाड तथा कम्मर मा हुने बिभिन्न प्रकारका दुखाईहरु कम गर्नुका साथै तपाइको शरीर तन्दुरुस्त गराउनमा मद्त पुग्छ ।

प्रकाशित : सोमबार, पुष २०, २०७७१८:५१

जाडो महिनामा कालो कुहिनाबाट छुटकारा पाउनको लागि गर्नुहोस यस्ता अचुक उपाय !