सडकवत्ती जडान गर्नेक्रममा करेन्ट लाग्दा भक्तपुरको सल्लाघारीमा एक घाइते !

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ – सडकवत्ती जडान गर्नेक्रममा करेन्ट लाग्दा भक्तपुरमा एक जना घाइते भएका छन्।

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका बेला करेन्ट लागेर एक मजदुर घाइते भएका हुन्।

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

घाइते भएका उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिसकिएको छ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस
प्रकाशित : मङ्गलबार, पुष २१, २०७७१५:५८

देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने