भोलि पुष २३ गते बिहिबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

 

सामाजिक र सार्वजनिक क्षेत्रमा  प्रसिद्धि मिल्नेछ। परिवार एवम दाम्पत्यजीवनमा सुख सन्तोषको अनुभव गर्नुहुनेछ। मोज-मस्ती र मनोरंजनले भागीदारीमा लाभ हुनेछ। जीवनसाथीसँग मेलमिलाप रहनेछ।

वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलि र व्यवहारमा ध्यान राख्नुहोला। कुनै पनि मजाक गर्दा खराब परिस्थितिको निर्माण हुनेछ। गलत धारणा पैदा हुनेछ। मोज-शोक तथा मनोरंजनमा खर्च हुनेछ। स्वास्थ प्रति  ध्यान राख्नुहोला। दुर्घटनाबाट बच्नुहोला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईलाई लाभ मात्र हुनेछ। पारिवारिक सुख- शान्ति बनिरहनेछ। श्रीमतीमा  खर्च हुनेछ। अविवाहित व्यक्तिको  विवाहको सम्भावना रहेको छ। व्यपार एवम पेसामा आय बढ्नेछ। घरमा  शुभ- प्रसंगको आयोजन हुनेछ। उत्तम भोजन र उत्तम वैवाहिक सुख  प्राप्ति हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक मानसिक स्वस्थताको अभाव रहनेछ। छातीमा पीडा वा अन्य  कुनै प्रकारको अनुभव हुनेछ। परिवारमा सदस्यसँग उग्र वाद-विवाद हुनेछ। शहरमा  मानहानि नहोस यस कुराको ध्यान राख्नुहोला। स्त्री वर्ग तथा पानीबाट समस्या खडा हुनेछ। खर्च हुनेछ। समयमा भोजन मिल्नेछैन।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तन-मनले  स्वस्थ र प्रफुलित रहनुहुनेछ। आफन्त र भाई-बन्धुसँग सम्बन्ध सौहार्दपूर्ण रहनेछ।  निर्धारित कार्य पूरा हुनेछ। भाग्यवृद्धिको अवसर आउनेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछ। प्रिय व्यक्तिको  निकटताले तपाईलाई  हर्षित गर्नेछ। प्रेमपूर्ण सम्बन्धको गहनताको परिचय हुनेछ। आर्थिक लाभ हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

द्विधापूर्ण मानसिक वृत्ति रहनेछ । नकारात्मक विचारले  मनको अस्वस्थता बढाउनेछ। पारिवारिक सदस्यसँग मनमुटाव हुन सक्ला। अनावश्यक खर्च हुनेछ । विधार्थीको पढाईमा ध्यान जानेछैन।  बौद्धिक चर्चाको क्रममा विवादबाट बच्नुहोला।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

वर्तमान समयमा तपाईको राम्रोसँग आर्थिक आयोजन पूरा गर्न सक्नुहुनेछ। तपाईको  कलात्मक र सृजनात्मक शक्ति श्रेष्ठतम रहनेछ।  शारीरिक र मानसिक रूपबाट तंदुरुस्त रहनुहुनेछ। दृढ़ विचार र आत्मविश्वासले पूरा गर्न  सक्नुहुनेछ। मोज -शोक र मनोरंजनमा खर्च हुनेछ।   दाम्पत्यजीवनमा निकटता अनुभव हुनेछ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विदेशमा बस्ने स्नेहीजन वा मित्रको तर्फबाट  शुभ समाचार मिल्नेछ। दम्पत्यजीवनमा  जीवनसाथीकोसँग  निकट पल व्यतीत गर्नुहुनेछ। कोर्टको मामलामा सम्हालेर  कार्य  गर्नुहोला।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रेमको सुखद अनुभव प्राप्त गर्ने  सौभाग्य प्राप्त हुनेछ। आर्थिक, सामाजिक र कुटुम्बिक दृष्टिले लाभ हुनेछ।  गृहस्थ जीवनमा आनन्द छाउनेछ। मित्र , विशेष रूपले स्त्री मित्रबाट लाभ हुनेछ। आयको साधना वृद्धि हुनेछ। व्यपारमा वृद्दि र लाभ हुनेछ। वैवाहिक योग रहेको छ। मांगलिक कार्य हुनेछ। उत्तम भोजन मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यवसायको  क्षेत्रमा  धन, मान एवम  प्रतिष्ठा वृद्धि  हुनेछ। घर, परिवार र सन्तानको मामलामा आनन्द र सन्तोषको भावना  अनुभव गर्नुहुनेछ। व्यावसायिक कार्यको सम्बन्धमा  दौड़धूप बढ्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अस्वस्थ महसूस गर्नुहुनेछ।  मानसिक रूपले स्वस्थ रहनुहुनेछ। आफिसमा  उच्च पदाधिकारीबाट बच्नुहोला। मोज -शोकमा विशेष खर्च हुनेछ। यात्राको  योग रहेको छ।  विदेशगमनको सम्भावना पैदा हुनेछ तथा विदेशबाट  समाचार मिल्नेछ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक धन लाभको योग रहेको छ। शारीरिक र मानसिक रूपबाट  अधिक परिश्रम गर्नुपर्नेछ। स्वास्थ्यको मामलामा ध्यान राख्नुहोला।  खर्च अधिक रहनेछ । अनैतिक कामवृत्तिले समस्या पैदा गर्नेछ , आध्यात्मिक विचार र व्यवहारले  कुमार्गमा जानबाट रोक्नेछ।

 

प्रकाशित : बुधबार, पुष २२, २०७७२०:२९

भोलि पुष २४ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !