ओली पक्षका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा !

सुुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारे । उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।

प्रकाशित : बुधबार, पुष २२, २०७७१६:४१

चोरीका मोटरसाइकल बिक्री गर्ने ठाउँमा प्रहरी पुगेपछि …