हेर्दै घिन लाग्ने पहेंलो दाँत पनि सजिलै यसरी सफा र चम्किलो पर्नुस् !

एजेन्सी – व्यस्त दिनचर्याको कारणले गर्दा हामी आफ्नो शरीरको महत्वपूर्ण अङ्गहरुको हेरविचार गर्न सक्दैनौं । जसमध्येमा दाँत पनि एक हो । हामी सबै पहेंलो दाँतबाट चिन्तित हुने गर्छौ ।

सबैलाई दाँतलाई चम्किलो र सेतो बनाउने रहर हुन्छ । दाँत सेतो भएमात्र तपाईं खोलेर हाँस्न सक्नुहुन्छ । दाँत पहेंलो भएमा तपाईंलाई अरुको अगाडि जान लाज हुने हुन्छ । आज हामी तपाईंलाई दाँतलाई सेतो र चम्किलो बनाउने उपायको बारेमा जानकारी दिन्छौं ।

विधि:

 एउटा भाँडोमा थोरै बेकिङ्ग सोडा हालेर त्यसमा थोरै कागतीको रसलाई मिसाउनुहोस् ।

बाक्लो मिश्रण नबनेसम्म यसलाई राम्ररी चलाउनुहोस् ।

बाक्लो पेस्ट बनेपछि यसलाई दाँतमा लगाउनुहोस् ।

त्यसपछि टुथब्रशले सफा गर्नुहोस् ।

यस विधिबाट तपाईंले निकै नै आश्चर्यजनक परिणाम पाउनुहुनेछ ।

प्रकाशित : बुधबार, पुष २९, २०७७१६:५१

यो फुलको बोटलाई घरमा रोप्नाले हुनेछ नसोचेको लाभ!