संसारमा प्रत्येक मान्छे कुनै न कुनै समस्याबाट ग्रस्त हुन्छ। अत: समस्यालाई टाढा राख्नको लागी यो छोटो उपायलाई मन्त्रको रूपमा दिईएको छ । यसको जपँ गर्नाले कष्ट हटेर जानेछ । निम्न मन्त्रको उपयोग गर्नुहोस् । प्रस्तुत छ बुद्धि प्राप्ति हेतु मन्त्र :
मन्त्र : ॐ ह्यीं श्रीं ऐ वद्वद वाग्वादिनी। सरस्वती तुष्टि पुष्टि तुभ्यं नम: ।।
मन्दबुद्धि भएका मानिसले विद्यार्थीले यस मन्त्रको प्रत्येक दिन नुहाएर पवित्र आसनमा बसेर धूप बालेर भक्तिपूर्वक २१ पटक जपँ गर्नुपर्दछ ।
कम से कम एक महिनासम्म नियमित पाठ गर्नाले सरस्वती देवी प्रसन्न भएर विद्या प्रदान गर्ने मान्यता रहेको छ ।