मन्दबुद्धि विद्यार्थीको लागि निकै लाभदायी मन्त्र, हुनेछ विद्या लाभ!

संसारमा प्रत्येक मान्छे कुनै न कुनै समस्याबाट ग्रस्त हुन्छ। अत: समस्यालाई टाढा राख्नको लागी यो छोटो उपायलाई मन्त्रको रूपमा दिईएको छ । यसको जपँ गर्नाले कष्ट हटेर जानेछ । निम्न मन्त्रको उपयोग गर्नुहोस् । प्रस्तुत छ बुद्धि प्राप्ति हेतु मन्त्र :

मन्त्र : ॐ ह्यीं श्रीं ऐ वद्‍वद वाग्वादिनी। सरस्वती तुष्टि पुष्टि तुभ्यं नम: ।।

मन्दबुद्धि भएका मानिसले विद्यार्थीले यस मन्त्रको प्रत्येक दिन नुहाएर पवित्र आसनमा बसेर धूप बालेर  भक्तिपूर्वक २१ पटक जपँ गर्नुपर्दछ ।

कम से कम एक महिनासम्म नियमित पाठ गर्नाले सरस्वती देवी प्रसन्न भएर विद्या प्रदान गर्ने मान्यता रहेको छ  ।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१२:५३

माघ महिनालाई किन पवित्र मानिन्छ? नदीमा स्नान गरि दान दिदा पाप नष्ट हुने विश्वास!