भोलि माघ ६ गते मंगलबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सावधानीपूर्वक दिन बिताउनुहुनेछ । चिसो,कफ र ज्वरोको कारण  स्वास्थ्य खराब हुनेछ। आफन्तसँग वियोग हुनेछ । धर्म गर्दा पैसा खर्च हुनेछ। मानसिक अस्वस्थताको अनुभव हुनेछ । धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवारमा सुख-शान्ति बनिरहनेछ। कुटुम्ब र मित्रसँग आनन्द पल बिताउनुहुनेछ। आय र व्यापार-धन्दा वृद्धि हुनेछ । रमणीय स्थानमा घुम्न जानुहुनेछ। स्त्री वर्गको तर्फबाट लाभ मिल्नेछ। छोरा र श्रीमत्तीबाट आनन्ददायक समाचार मिल्नेछ। उत्तम दाम्पत्यजीवनको अनुभूति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक र मानसिक सुख बनिरहनेछ। पेसा-व्यवसायमा कार्यको प्रसंशा हुनेछ। व्यापारीद्वारा कामको कदर हुनेछ। जसले तपाईलाई अधिक प्रोत्साहित गर्नेछ।  पदोन्नतिको योग रहेको छ। समाजमा मान- प्रतिष्ठा बढ्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ । गृहस्थ जीवन आनन्दपूर्ण रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन धर्म ध्यान तथा देवदर्शनमा बित्नेछ। कुनै तीर्थ स्थानमा जाने प्रसंग बन्नेछ। शारीरिक र मानसिक रूपले प्रफुल्लित रहनुहुनेछ। भाग्यवृद्धिक अवसर मिल्नेछ। परिवारको सदस्यसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। विदेश यात्राको लाही अनुकुल।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

 स्वास्थ्यको समबन्धमा विशेष ध्यान दिनुपर्ने हुन्छ। बाहिर खानेपिउने नगर्नुहोला। बिरामीमा खर्च हुनेछ।  नकारात्मक विचारले  मन निराश रहनेछ।  पारिवारिक सदस्यसँग सावधानीपूर्वक रहनुहोला। स्मरण र आध्यात्मिक विचार, अध्ययन चिन्ता कम गरेर सही मार्गमा जानुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन अनुकूलताले  परिपूर्ण रहनेछ। जीवनसाथीसँग निकटताको क्षणक आनन्द लिनुहुनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। विपरीत लिंगीय व्यक्ति तर्फ आकर्षण अनुभव गर्नुहुनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा मान- प्रतिष्ठा वृद्धि हुनेछ । उत्तम भोजन र वस्त्राभूषण तथा वाहनको  प्राप्ति हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

घरमा शान्ती र आनन्दको वातावरण रहनेछ। सुखदायक घटना घट्नेछ। कार्यमा  यश र सफलता मिल्नेछ। स्वास्थ्य स्वस्थ रहनेछ। पेसामा  सिद्धि ऱ सफलता मिल्नेछ। आर्थिक लाभको सम्भावना रहनेछ। सहकर्मी र अधीनस्थ नौकरवर्गको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यको सम्बन्धमा टिपोट रहनेछ। सन्तानको  समस्याले तपाईलाई चिन्तित गर्नेछ। मानहानि होला। यात्रामा नजानुहोला। विद्यार्थीको पढाईमा सफलता मिल्नेछ। आर्थिक आयोजन सफलतापूर्वक पूरा गर्नुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तन-मनमा  स्फूर्तिको अभाव रहनेछ। मनमा चिन्ता रहनेछ। पारिवारिक वातावरण कलुषित रहनेछ। आमासँग मनमुटाव हुनेछ । सार्वजनिक रूपमा स्वमानभंग नहोस् यस कुराको ध्यान राख्नुहोला। अनिन्द्र र समयमा भोजन नमिल्नाले स्वभाव चिडचिड़ापन रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दैनिक कार्यमा अनुकुल परिस्थिति निर्मित हुनेछ। गृहस्थजीवनको समस्या हाल भएको प्रतित हुनेछ। सम्पत्ति कामकाजको हाल मिल्नेछ।  व्यापार-धन्दामा आर्थिक लाभ हुनेछ। विद्यार्थीको लागि शुभ समय रहेको छ। प्रिय व्यक्तिसँग भेट हुनेछ। प्रतिस्पर्धि  समक्ष सफलता मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बोलीमा ध्यान दिनुहोला। वाद-विवादमा नपर्नुहोला। अनावश्यक खर्च हुनेछ। कार्यमा कम सफलता मिल्नेछ। सन्तोषको भावना अनुभव हुनेछ।  स्वास्थ्य खराब हुनेछ। विद्यार्थीको विद्याप्राप्तिमा बाधा आउनेछ। आर्थिक हानि होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आनन्द र उत्साहले परिपूर्ण रहनुहुनेछ। घरमा कुनै मांगलिक प्रसंगको आयोजन हुनेछ। नयाँ कार्यको आरम्भ गर्नको लागि शुभ दिन रहेको छ। आफ़ाअन्तसँग भेट हुनेछ। तन-मनले प्रफुल्लित रहनुहुनेछ।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१८:५१

आज माघ ६ गते मंगलबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !