शाहरुखको फिल्म ‘पठान’ को सेटमा लफडा, भयो घम्साघम्सी !

शाहरुख खानको फिल्म ‘पठान’ पछिल्लो केही समयदेखि निकै चर्चामा छ। यद्यपि अहिले यो फिल्म एक अन्य कारणले पनि चर्चामा आएको छ। यस फिल्मको सेटमा शुटिङको क्रममा जोडदार ल’डाई भएको बताईएको छ।

भारतीय सञ्चार माध्यमका खबर अनुसार यस लडाईको क्रममा निर्देशक सिद्धार्थ आनन्दलाई एक असिस्टेन्ट डायरेक्टरले थ’प्पड मा’रेका थिए। फिल्मको सेटमा रहेका सुत्रले बलिउड हंगामालाई बताए अनुसार सिद्धार्थ आनन्दको कुरा नमान्दा भएको विवाद मा’रपि’टमा पुगेर अन्त्य भएको थियो।

प्रकाशित : शुक्रबार, माघ ०९, २०७७१५:५१

बलिउडका यी अभिनेत्रीले बिजनेसम्यानसँग बिहे गरेर चम्काए भाग्य !