ब्ल्याक ड्रेसमा नोराको कामुक अवतार, सामाजिक सञ्जालमा तस्बिर भाइरल

काठमाडौँ : बलिउड एक्ट्रेस नोरा फातेही सामाजिक सञ्जालमा निकै सक्रिय  रहन्छिन्। आफ्ना लोभलाग्दा  तस्बिरहरु शेयर गरेर उनी सधैँ चर्चाको केन्द्रमा हुन्छिन्। उनी फ्यानको माझ आफ्ना कामुक तस्बिरहरु शेयर गरिरहन्छिन्। आफ्नो गर्जियस लुक्स र हट ड्रेसिङ सेन्सको लागि चिनिने नोराले आफ्ना केही नयाँ तस्बिरहरु पोस्ट गरेकी छिन् जुन सामाजिक सञ्जालमा जमेर भाइरल भईरहेको छ।

ती तस्बिरमा नोरा फतेही ब्ल्याक स्लिट ड्रेसमा देखिएकी छिन्। नोरा अत्यन्तै कन्फिडेन्ससँग क्यामराको अगाडी पोज दिन्छिन्। ब्ल्याक ड्रेसमा नोराले ब्ल्याक हिल्स लगाएकी छिन्। मिनिमल मेकअप र ओपन हेयर्सले अभिनेत्री नोराले आफ्नो लुक कम्प्लिट गरेकी छिन्।

उक्त पूरा लुकमा उनी निकै हट देखिएकी छिन्। नोराले कारको अगाडी लोभलाग्दो अन्दाजमा पोज दिएको देख्न सकिन्छ। अभिनेत्री नोराको यो अदा फ्यानहरुले अत्यधिक मन पराएका छन्।

यी तस्बिरको क्याप्सनमा नोराले लेखेकी छिन् – ‘तपाई तयार हुनुहुन्छ ?’ उनको यो पोस्टमा अहिलेसम्म १० लाखभन्दा बढीले लाइक्स गरेका छन्। साथै फ्यानले कमेन्ट गरी उनको सुन्दरताको  जमेर तारिफ गरेका छन्।

यो भन्दा अघि नोराले व्हाइट ड्रेसमा आफ्नो तस्बिर शेयर गरेकी थिईन्। उनले लगाएको मोतीबाट बनेको ब्लाउजले सबैको ध्यान खिचेको थियो। व्हाइट ड्रेसमा नोरा कुनै अप्सरा भन्दा कम देखिएकी थिईनन्। उनको यो तस्बिर सामाजिक सञ्जालमा खुबै भाइरल भएको थियो।

वर्क फ्रंट की बात करें तो कुछ वक्त पहले नोरा गाना ‘नाच मेरी रानी’ रिलीज हुआ था। इस गाने ने सोशल मीडिया पर धमाल मचा दिया था। इस गाने में उनके साथ गुरु रंधावा हैं, जिसे अब तक 20 करोड़ से भी ज्यादा बार देखा जा चुका है। इसके अलावा नोरा जल्द ही फिल्म ‘भुज: द प्राइड ऑफ इंडिया’ में भी दिखाई देंगी।

वर्क फ्रन्टको कुरा गर्ने हो भने केही समय अघि नोरा ‘नाच मेरी रानी’ गीतमा देखिएकी थिईन्। यस गीतले सामाजिक सञ्जालमा धमाल मच्चाएको थियो। यो गीतमा उनीसँग गुरु रन्धावाले अभिनय गरेका छन्। यस गीतको भिडियोलाई अहिलेसम्म २० करोड भन्दा बढीले हेरेका छन्।

प्रकाशित : शनिबार, माघ १०, २०७७१७:५०

विवाह अघि वरुण धवनको कार दुर्घटना !