बो-ल्ड नायिका निया शर्माले यस व्यक्तिसंग गरिरहेकी छन डेट!

टिभी अभिनेत्री निया शर्मा आफ्नो लुक र  स्टाइलको कारण सधै चर्चामा रहन्छिन्। अभिनेत्री सोशल मिडियामा निकै सक्रिय रहन्छिन्। सोशल मीडियामा उनको राम्रै फ्यान फ्लोइंग रहेको छ। उनि आफ्नो प्रोफेशनल लाइफलाई लिएर चर्चामा रहन्छिन्। तर अहिले उनी आफ्नो पर्सनल लाइफलाई लिएर चर्चामा छिन्। निया इंडस्ट्रीको ह्यान्ड सम हंक राहुल सुधीरलाई डेट  गरिरहेकी छन्। यी दुई  लामो समयदेखि डेट गरिरहेका थिए। यी दुईलाईप्राय एकसाथ भेटिन्थ्यो। तर दुवैले आफ्नो सम्बन्धलाई खुलासा गरेनन्।  खबर अनुसार  ‘इश्क में मरजावां २’ को सेटले  यस कुराको पुष्टि भएको हो।

निया र सुधीर एकअर्कासँग  घन्टौसम्म कुरा गर्छन्। दुवैले एकअर्कालाई मन पराउछन्। यी दुईले छिट्टै रिलेशनशिप अफिशियल गर्न सक्छन्। राहुल सुधीरको कुरा गर्दा उनी  ‘इश्क में मरजावा २’ मा वंश राय सिंघानियाको भूमिकामा देखिएका थिए। यसका  साथै उनले फ्यानको मन जितेका थिए । उनको भूमिका र अभिनयको चर्चा भएको थियो।

नियाको कुरा गर्दा उनले आफ्नो  करियरको सुरुवात ‘काली’ सीरियलबाट गरेकी थिइन्। त्यसपछि उनले ‘एक हजारों में मेरी बहना हैं’ मा पनि काम गरेकी थिइन्। ‘जमाई राजा’ सीरियलमा नियाले मुख्य भूमिका निभाएकी थिइन्। नियाको बारेमा एक खास कुरा गर्दा उनी एशियाको तेस्रो मोस्ट से-क्सी वुमनको उपाधि  जितिसकेकी छन्।

प्रकाशित : आइतबार, माघ ११, २०७७१८:३०

यी हुन संसारकै सबैभन्दा सुन्दर मोडल, सुन्दरताकै कारण बनिन ट्रोल!