घरमा भुलेर पनि नराख्नुहोस यस्ता तस्विर, हुनेछ यस्तो असर!

वास्तु शास्त्रमा घरको निर्माणदेखि रङ लगाउने र सजावट गर्ने विषयमा महत्त्वपूर्ण जानकारी दिईएको छ । वास्तु अनुसार केहि तस्विर घरमा लगाउनाले नकारात्मकता बढ्छ, जसकारण घरमा झगडा ,परिवारको सदस्यमा निराशापन र मतभेद उत्पन्न हुनेछ  । त्यसैले  ति तस्विर घरमा लगाउन हुदैन  । थाहा पाउनुहोस् केको तस्विर लगाउनले हुन्छ घरमा नकराक्मकता:

वास्तुमा महाभारतको चित्र लगाउन मनाही गरिएको छ । महाभारतमा यु-द्दमा आफ्नैसँग हिं-सा र झ-गडा भएको देखाईएको छ । महाभारतको चित्र लगाउनाले परिवारको सदस्यको मनमा गम्भीरता पैदा हुनेछ ।

वास्तुका अनुसार हिं-सा, यु-द्ध आदिको चित्रले घरको नकारात्मक उर्जा बढाउँछ । यसकारण घरमा कहिले पनि यस्तो खालको चित्र  राख्नुहुदैन । मान्छेहरुको मायाको चिनोको रुपमा ताजमहलको चित्र घरमा राख्छन्, तर त्यो चित्रले  घरमा नकारातमक उर्जा ल्याउँछ ।

यदि तपाईले घरमा सुर्य अस्ताएको तस्विर  राख्नुभएको छ भने सुर्य उदाएको चित्र राख्नुहोला । घरमा कहिलेपनि डुबेको डुंगा ,जहाज ,चर्केको भुमी , आ-गो लागेको जंगल आदिको चित्र नलगाउनुहोला । यस्तो चित्र घरमा  राख्नु भनेको  घरको सदस्यलाई  निराश अनुभुति दिनु हो ।

घरमा कहिलेपनि हिं-सात्मक रुपमा  रहेको जंगली जनावरको चित्र राख्नुहुदैन । यो तस्वीरले घरमा नकारातमक उर्जालाई बढाउँछ । जसकारण घरमा अशान्ति र झ-गडा भईरहन्छ ।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१३:२९

ग्रह चक्रमा शुक्रको राशि परिवर्तन, यी राशिको चम्किनेछ भाग्य !