भोलि माघ १९ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक स्वास्थ्य राम्रो रहनेछ तथा मानसिक रूपले प्रसन्न रहनुहुनेछ।  साहित्यकलाको  क्षेत्रमा तपाई आफ्नो सिर्जनात्मक्ता प्रस्तुत गर्नुहुनेछ। विद्यार्थीले  विद्याभ्यासमा राम्रो  प्रदर्शन गर्नेछ । घरमा शान्तिपूर्ण वातावरण रहनेछ। दैनिक कार्यमा अवरोध आउनेछ। व्यावसायिक क्षेत्रमा  उच्च अधिकारीसँग वाद-विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलि र व्यवहारमा ध्यान राख्नुहोला। जलाशयबाट टाढा राख्नुहोला। मध्यान्नपछि परिस्थितिमा  सुधार हुनेछ । शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। मनमा रहेको कल्पनाले एक अनौठो विश्वको निर्माणको अनुभव गर्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन सुख- शान्तिपूर्वक बित्नेछ। मित्र र आफन्तसँग भेट हुनेछ। मध्यान्नपछि मनमा नकारात्मक विचारले  मनमा व्यग्रता छाईरहनेछ।  समयानुसार भोजन मिल्नेछैन। केहि अधिक भावुकताको अनुभव हुनेछ। घरको  वातावरण उग्र रहनेछ।  अधिक भावुक नहुनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारसँग सहकार मिल्नेछ। बोलिको सुन्दर शैलीले तपाईको कार्य सरलतापुर्वक सम्पन्न हुनेह्च। मध्यान्नपछि पर्यटनको आयोजन गर्नुहुनेछ। शारीरिक स्वास्थ्य  राम्रो रहनेछ। मनको प्रसन्नताले तपाईको दिन आनन्द बढाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको  दिन कार्यपद्धति दृढ मनोबलयुक्त रहनेछ। ठुलोबाट लाभ मिलेछ। वैवाहिक जीवनमा मेलमिलाप रहनेछ। बोलीमा उग्रता अधिक रहनेछ। पारिवारिक वातावरणमा मेलमिलाप हुनेछ। खर्च अधिक नहोस्  यस कुराको ध्यान  राख्नुहोला। आफ़ान्त लाभदायक रहनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मनलाई भावनाको प्रवाहमा बहन नदिनुहोला। कसैसँग उग्र चर्चा र झगडा नहोस् यस कुराको ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग मतभेद नगर्नुहोला। आयबाट  अधिक खर्च बढन सक्छ। मध्यान्नपछि पिता र ठुलोको सहकार मिल्नेछ। मनबाट चिन्ताको भार कम भएर मन प्रफुल्लित रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्यलाई प्रारम्भ नगर्नुहोला। मन वैचारिक स्तरमा अट्कीरहनेछ। मनोबलको दृढतामा कमी आउनेछ। मित्रवर्गबाट विशेष लाभ मिल्नेछ। व्यपारबाट लाभ मिल्नेछ तर मध्यान्नपछि भावुकताको अधिकताले मन खिन्न रहनेछ। चिन्ताबाट मानसिक स्वास्थ्यमा  नकारात्मक असर पर्नसक्छ।  खर्चको मात्रा अधिक रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यावसायिक क्षेत्रमा तपाईको कार्य निकै प्रशंसा हुनेछ।  कार्य  सरलतापुर्वक पूरा हुनेछ।  सरकारी कार्यवाही सम्बन्धित कार्यमा लाभ मिल्नेछ।  गृहस्थ जीवनमा मधुरता रहनेछ। मध्यान्नपछि मित्रबात लाभ मिल्नेछ।  वैचारिक स्तरमा  अनिश्चितताको वातावरण रहनेछ। आवश्यक निर्णय मध्यान्नपछि नलिनुहोला।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन स्वभावमा उग्रता रहनेछ र स्वास्थ्य केहि कमजोर रहनेछ।  धार्मिक यात्रा वा प्रवासको सम्भावना रहेको छ। व्यावसायिक क्षेत्रमा विध्न वा  विवाद होला। मध्यान्नपछि  कार्यालयको वातावरणमा सुधार हुनेछ। कार्यमा  सफलता प्राप्त हुनेछ। स्थावर  सम्पत्ति दस्तावेज हेतु समय अनुकूल रहेको छ। पिताको तर्फबाट लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बिरामीमा खर्च हुनेछ। आकस्मिक धनको खर्च हुनेछ। पारिवारिक सदस्यसँग उग्र बहस नहोस यस कुराको ध्यान राख्नुहोला। बाहिर खान-पानको व्यवस्था टाल्नुहोला।  निरर्थक वाद-विवाद वा  चर्चाबाट टाढा रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

व्यापारीवर्गसँग ध्यानपूर्वक कार्य गर्नुहोला। वैवाहिक जीवनमा मनदुःखको प्रसंग बन्नेछ।  विद्यार्थिको विद्याभ्यासमा प्रदर्शन राम्रो रहनेछ। घरको  वातावरण शान्तिमय रहनेछ। दैनिक कार्यमा केहि विघ्न आउन सक्छ। व्यावसायिक स्थलमा उच्च अधिकारीसँग वादविवाद नगर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दिन मध्यम फलदायी रहेको छ।  परिवारको सदस्यसँग मेलमिलाप हुनेछ।  दैनिक कार्यमा विलंब हुनेछ। सहकार्यको सहयोग मिल्नेछ।  जीवनसाथीसँग मनमुटावको प्रसंग रहनेछ।  जीवनसाथीको स्वास्थ्यको चिन्ता रहनेछ।  सामाजिक क्षेत्रमा यश प्राप्त हुनेछैन।

प्रकाशित : आइतबार, माघ १८, २०७७१९:२९

आज माघ १९ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!